हङकङ कोरोना न्युज अपडेट : आज पनि लोकल केस जिरो…

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १ जुलाई। सेन्टर फर हेल्थ प्रोटेक्शनले विहीवार पनि स्थानीय कोरोना सङ्क्रमितको सङ्ख्या शून्यमा झरेको जनाएको छ।

यद्यपि, ४ जना आयातित सङ्क्रमित थपिएको जनाएको छ। यससंगै हङकङमा कोरोना सङ्क्रमितको कुल संख्या ११,९२८ पुगेको छ।

[wds id=”2″]
.

आयातित सङ्क्रमितमा बेलायतबाट आएका २ जना विद्यार्थी, रसियाबाट १ र इन्डोनेसियाबाट आएका १ गरी ४ जना रहेका छन्।

अहिले कोरोना सङ्क्रमित ४८ जनाको उपचार भइरहेको जनाइएको छ। १ जना बिरामीको अवस्था भने ‘क्रिटिकल’ रहेको जनाइएको छ।

कोरोना सङ्क्रणका कारण हङकङमा २११ ले ज्यान गुमाएका छन्।

आज ६०,०३३ जनाले कोरोनाबिरुद्ध खोप लिएका छन्। अहिलेसम्म कोरोनाबिरुद्ध ३७,२९,०८० खोप दिइसकेको छ।

कुन देशमा कस्तो छ कोरोनाको अवस्था? यहाँ हेर्नुहोस्

फाइल फोटो
छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

Leave a Reply

43307