विमान दुर्घटना अपडेट : ज्यान गुमाउंने ११ जनाको सनाखत…

पोखरामा आज भएको यती एयरलाइन्सको विमान दुर्घटनामा परेर ज्यान गुमाउंनेहरुमा ११ जनाको सनाखत भएको छ।

-

गण्डकी अस्पताल प्रशासनका अनुसार ११ जनामध्ये निशान्त आचार्य, संगिता शाही, डा. सुशील श्रेष्ठ, डा. सेना दिवाकर, १० महिनाका रियान पौडेल, अदाकत अलिमिया, लक्ष्मी पौडेल, प्रसिद्धी पौडेल, अरुण पौडेल, पूर्णकुमार गुरुङ र कोरियन नागरिक यू क्यानगुल रहेका छन्।

उनीहरुको शव गण्डकी अस्पतालमा राखिएको छ।

विमान दुर्घटनाका दर्दनाक भिडियोः





Comments

comments

65307