Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

आज हुने ‘हामी उठ्ने छौं’ कार्यक्रमको केही भिडियो झलक

हङकङ। आज युन लङ थियटरमा साँझ ८ बजे हुने ‘हामी उठ्ने छौं’ साँस्कृतिक कार्यक्रमका लागि नेपालबाट कलाकारहरु आईसकेका छन्। कार्यक्रमका लागि कलाकारहरु राजेश हमाल, सुष्मा कार्की, सरिता गिरी, बाल प्रतिभा पूजा मगर राना तथा नृत्यनिर्देशक कमल राईको रिहर्सलको भिडियो हेर्नुभएको छैन भने हेर्नुहोला

कार्यक्रममा कान्तिपुर फायर साईडका प्रस्तोता भुषण दाहालले महानायक राजेश हमालसंग प्रत्यक्ष अन्तर्वार्ता पनि लिने छन्।

‘हामी उठ्ने छौं’ का कलाकारहरु हङकङमा (फोटोफिचर)
‘हामी उठ्ने छौं’ लाईभ कन्सर्टका लागि नेपालका चर्चित कलाकारहरु राजेश हमाल, करिश्मा मानन्धर, सुष्मा कार्की, कोमल वली, सरोज खनाल, दिनेश डिसी, सरिता गिरी, मेनुका प्रधान, विनय श्रेष्ठ, कमल राई, नयाँ प्रतिभा पूजा राना मगरसहित सञ्चारकर्मीहरु भुषण दाहाल विकाश रौनियारलगायत हङकङ आएका छन्। तस्वीरः जगतअम्बु गुरुङ / एचकेनेपाल डट कम

थप तस्वीरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्


We Will Rise | हामी उठ्ने छौं Playlist
1st Oct 2015, 8:00 PM | Yuen Long Theatre Hong Hong





Comments

comments

Leave a Reply

7938