अफगानिस्तानमा शक्तिशाली भूकम्प, मृतकको संख्या १३० पुग्यो

उत्तरी अफगानिस्तानमा सोमबार गएको ७.७ म्याग्निच्यूडको शक्तिशाली भूकम्पका कारण मृत्यु हुने संख्या १३० पुगेको छ।

भूकम्पका कारण छिमेकी मुलुक पाकिस्तानमा १३० जना र भारतमा दुईजनाको मृत्यु भएको छ भने कयौं घाइते भएको समाचार एजेन्सीहरुले जनाएको छ।

भूकम्पको धक्का नेपालमा महसुस गरिएको थियो।

नेपालमा समेत धक्का महसुस गरिएको उक्त शक्तिशाली भूकम्पको केन्द्र बिन्दू अफगानिस्तानको काबुलबाट २५६ किलोमिटर उत्तर पूर्व हिन्दु कुश हिमालय पहाड रहेको जनाइएको छ।





Comments

comments

Leave a Reply

9224