Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

नेपाली पोशाकलाई अब अमेरिकामा भन्सार नलाग्ने

नेपाली तयारी पोसाकले अमेरिकी बजारमा भन्सार नतिरी प्रवेश पाउने भएको छ।

अमेरिकी संसदको दुवै सदनले नेपाली पोसाकलाई भन्साररहित सुविधा दिने विधेयक पारित गर्दै पहिलो पटक यस्तो सुविधा दिएको कान्तिपुर दैनिकमा समाचार छ।

‘यसले नेपाली उत्पादन १७ प्रतिशतसम्म सस्तो हुने भएकाले बजार बढ्ने अपेक्षा गरेका छौं’, तयारी पोसाक उद्योग संघकाका कोषाध्यक्ष सन्जय अग्रवालले भने।





Comments

comments

Leave a Reply

9997