विभिन्न बहाना र प्रलोभनमा लुकिछिपी भारतीय सीमासम्म पुर्याइएका १२ नेपाली युवतीको उद्धार भएको छ।
Category: समाचार
बाइडेनसामु समस्याको भारी
अमेरिका, जोए बाइडेन अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएपछि विश्वभर विभिन्न प्रतिक्रिया उत्पन्न भएका छन्।
नियमित अन्तर्राष्ट्रिय हवाई उडानको तयारी
काठमाडौँ – सरकारले अब नियमित रुपमा अन्तर्राष्ट्रिय उडान सुरु गर्ने तयारी गरेको छ। सरकारले कोरोना भाइरस…
अत्यधिक चिसोले हुम्लामा पानीको धारामा बरफ जम्न थाल्यो
सिमकोट, हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको हिल्सामा चिसोले पानीको धारामा बरफ जम्न थालेको छ।
भाइटीकाको उत्तम साइत ११:३७ बजे
नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११:३७ बजे दिएको छ।
नेपालमा कोरोनाबाट थप २१ जनाको मृत्यु…
२३ कात्तिक, काठमाडौं । नेपालमा आइतवार थप २८१७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
कोरोनाले विश्वमा साढे १२ लाख जनाको मृत्यु, कुन देशमा कति?
चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरबाट सुरु भएको कोरोना भाइरसबाट हालसम्म १२ लाख ५०…
यो साता विदेशमा ५४४ नेपाली संक्रमित, थप १ को निधन
काठमाडौं । कोरोना भाइरसको विश्वव्यापी दोस्रो छाल सुरु भएयता थप दुई देशका नेपालीमा संक्रमण देखिएको छ।
कोरोना विरुद्धको अभियानमा आविष्कार केन्द्र
काठमाडौं, कार्तिक २३ । ‘हेलो ! अँ भन्नुस् !!!’ ’‘होला अलिअलि। कति चाहिने हो?’ ‘कति बजे भेटिन्छ?’ सायद यस्तै…
अमेरिकी राष्ट्रपतिमा जो बाइडेन र उपराष्ट्रपतिमा कमला ह्यारिस विजयी
वासिंटन : कडा प्रतिस्पर्धा र लामो रस्साकस्सीपछि अमेरिकाको ४६औँ राष्ट्रपतिको रुपमा डेमोक्रेटिक पार्टीका नेता जो बाइडेन…
बाँकेमा एकैदिन चार सङ्क्रमितको मृत्यु
बाँके, कार्तिक २२ । जिल्लामा उपचाररत चार कोरोना सङ्क्रमितको अस्पतालमै मृत्यु भएको छ।
प्रचण्डले एक्लै बैठक बोलाएपछि ओलीले भने, ‘यो बैठक नै पार्टी फुटको घोषणाको विन्दु हुनेछ’
काठमाडौँ – सत्तारुढ दल नेकपाका दुई अध्यक्षबीच पार्टी बैठक बोलाउने नबोलाउने जुहारी छ। कसले कसलाई गलाउने…
तिहारमा देउसी भैलो खेल्न नपाइने
नेपाल प्रहरीले यस वर्षको तिहारमा देउसी भैलो नखेल्न, नखेलाउन निर्देशन दिएको छ।
‘होम आइसोलेशन’ बाटै भौतिकमन्त्रीको निर्देशन
काठमाडौँ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले मन्त्रालयअन्तर्गतका सबै आयोजना र डिभिजन सडक कार्यालयले रुग्ण ठेक्का…
झन् चिसियो सम्बन्ध, ओली र प्रचण्डबीच भनाभन
काठमाडौँ – नेकपाको दुई अध्यक्ष प्रायः झगडा गर्छन्। कुनै बिन्दुमा पुगेपछि भेट्छन्। त्यहीँ विवाद गर्छन्।