नेपाली सेनालाई स्वर्ण पदक…

काठमाडौं, विश्वका ३७ देशका सेनालाई पछि पार्दै यस वर्षको ‘अभ्यास क्याम्ब्रियन गस्ती २०२४’मा नेपाली सेनाले स्वर्ण…

टीका र जमरा थाप्दा पर्यटक दङ्ग

चितवन । चितवनको पर्यटकीय नगरी सौराहा घुम्न आएका बाह्य पर्यटकहरूले दसैँ मनाएका छन् । नेपालीहरूको महान्…

नेपाल घुम्न गएकी युवती भाग्यले बाँचिन्, हराएको दुई दिनपछि खोलाको किनारामा भेटिइन्..

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ स्थित मर्दी हिमाल पदयात्राका क्रममा हाइक्याम्पबाट हराएकी एक चिनियाँ पर्यटकको दुई…

बैतडीको भगवती मन्दिरमा जात्रा सम्पन्न, एक हजार पशुबलि चढाइयो

बैतडी । यहाँका विभिन्न भगवती मन्दिरमा महाअष्टमीको जात्रा सम्पन्न भएको छ । यहाँका भगवती मन्दिरमा पशुबलिसहित…

आज दसैंको मुख्य दिन विजयादशमी : नेपालसहित ३२ देशमा यस्ता छन् टीकाको उत्तम साइत…

काठमाडौं – अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले नेपालसहित ३२ देशका लागि बडादसैँको टीकाको शुभसाइत सार्वजनिक गरेको छ।…

जब डोमेस्टिक हेल्परले मालिककै ओछ्यानमा दिइन् बच्चालाई जन्म…

न्युज डेस्क / एचकेनेपाल डट कम – हङकङ, ११ अक्टोबर। ताइवानको एक परिवार हैरान परेको छ…

राजदेवी मन्दिरमा १५ हजार बढी बोकाको बलि

धनुषाधाम । जनकपुरधामको मुख्य शक्तिपीठ राजदेवी मन्दिरमा यस वर्ष १५ हजार चार वटा बोकाको बलि दिइएको…

परम्परागत संस्कृतिको रक्षा गर्न दसैँमा लिङ्गेपिङ

ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–५ मा यस वर्षको दसैँलाई थप उल्लासमय बनाउन र परम्परागत संस्कृतिको पुनरूत्थान…

मर्दी पदमार्गमा सुदीपको शालिक

कास्की, यहाँ अवस्थित प्रख्यात मर्दी हिमाल पदमार्गलाई अन्वेषण गरी विश्वमा परिचित गराएका प्रवर्द्धक सुदीप गौतमको शालिक…

दसैंमा पदयात्रामा जाँदै हुनुहुन्छ? यसरी गर्नुस् तयारी

गण्डकी, दसैं, तिहार जस्ता ठूला चाडबाड सम्मुखमा छन्। दसैंमा लामो बिदा हुने भएकाले मानिसहरू घुमफिरको योजना…

गोरखा दरबारको दसैँघरमा फूलपाती भित्र्याइयो

गोरखा, गोरखा दरबारस्थित दसैँघरमा परम्पराअनुसार विधिपूर्वक फूलपाती भित्र्याइयो छ। साँझको शुभ साइतमा हर्ष बढाइँका साथ गोरखा…

पुण्य गौतममाथि आक्रमण गर्ने दुई जना पक्राउ, मुख्य योजनाकार दुर्गा प्रसाईँका कार्यकर्ता

काठमाडौं – सामाजिक सञ्जालमा विभिन्न अभिव्यक्तिका कारण चर्चामा रहेका पुण्य गौतममाथि भएको आक्रमणको घटनामा प्रहरीले दुई…

यात्रुले इमरजेन्सी ढोका खोलेपछि…

काठमाडौँ । विराटनगरबाट जनकपुरका लागि उड्ने क्रममा रहेको बुद्ध एयरको एटीआर विमानमा एक यात्रुले इमर्जेन्सी डोर…

हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइयो

गोरखा । गोरखा दरबारस्थित दसैँघरबाट काठमाडौँको हनुमान ढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ ।

ताप्लेजुङको सौन्दर्य बन्दै सिङ्जेमा ताल

फुङ्लिङ (ताप्लेजुङ), ताप्लेजुङको सिङ्जेमा ताल, प्राकृतिक सुन्दरता र धार्मिक आस्थाको अद्वितीय संगम र पर्यटकीय गन्तव्यका रूपमा…

126815