काठमाडौं – घटना १ : मंसिर ५ गते। बिहान साढे ६ बजे डोल्पाबाट पर्यटक उद्धारको अनुरोध…
Year: 2018
भ्रष्टाचारको मुख्य जिम्मेवार दलहरु, सबैभन्दा बढी घुस लेनदेन मालपोत..
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भष्टाचारको मुख्य कारक राजनीतिक दल भएको निष्कर्ष निकालेको छ।
दमकल छैन, मेयरलाई ७० लाखको गाडी !
दमक, आगोले जलेर शिवसताक्षी नगरपालिका ७ लालझोताडमा आईतबार राति परिवारका चारै जनाको मृत्यु भयो।
मालपोतमा करोडपति पियनको शासन
काठमाडौँ, पद सानो भए पनि पियन राजेन्द्र बस्नेत सामान्य कर्मचारी होइनन्।
प्रहरीकै मिलेमतोमा तस्करी
धनगढी, केही दिनअघि एक घुमुवा प्रहरी र धनगढीका विभिन्न पसलमा अवैध बाटोबाट सामान ओसार्ने एजेन्टबीच भएको…
झुटो समाचार लेख्ने सम्पादक पक्राउ
काठमाडौं, झुटो समाचार लेखेको अरोपमा पोस्टपाटी डटकमका सम्पादक गोपाल चन्द पक्राउ परेका छन्।
वाइडबडीमा गल्ती भए कारबाही
पोखरा। पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले वाइडबडी जहाज भाडामा नभई किनेर ल्याएको बताएका छन्।
जोर्डनमा फेरि नेपाली चेलीको रहस्यमय मृत्यु
काठमाडौं, वैदेशिक रोजगारीका क्रममा जोर्डन पुगेका दुई नेपालीले ज्यान गुमाएका छन् ।
निर्मला पन्तका बुबालाई ‘साईकोटिक डिस्अर्डर’
काठमाडौँ। निर्मला पन्तका बुबा यज्ञराजमा तनावका कारण हुने मनोवैज्ञानिक समस्या देखा परेको छ।
साइकलभन्दा बढी नकुद्ने नेपालको रेल, ३५ किलोमिटर पार गर्न डेढ घण्टा
काठमाडौँ। ‘हाइस्पिड’ रेल सञ्चालनमा जापान, चीन र फ्रान्सबीच तीब्र प्र्रतिस्पर्धा छ।
कमाउन साउदी पुगेकै दिन जेल!
काठमाडौं, बराहक्षेत्र नगरपालिका २ सुनसरीका भुपाल बस्नेतके सकेसम्म स्वदेशमै केहि काम गरौँ भन्ने सोच थियो ।
जन्मगाउँ पुगेर अाइजिपी खनालले भने, ‘शिर ठाडो हुने गरी काम गर्छु’
दमौली- प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले तनहुँवासीको शिर ठाडो हुने गरी आफूले काम गर्ने बताएका छन्।
अलपत्र रहेका १४ आयोजनामा अख्तियारको अनुसन्धान सुरु
काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १४ आयोजनाको अनुसन्धान थालेको छ।
वाईडबडीबारे लेखा समिति ‘साढे ६ अर्ब घोटाला’
काठमाडौं, संसद्को सार्वजनिक लेखा समितिले करिब २४ अर्बको वाईडबडी विमान खरिद प्रक्रियामा ६ अर्ब ५९ करोड…
बलात्कारीलाई बचाउन नेताको फोन !
काठमाडौँ – बलात्कारीले राजनीतिक संरक्षण पाउने क्रम बढेको छ।