समाचार
नदीपुर पोखरामा पहिलो पटक तायमचा नाच देखाइयो
पोखरा, नदीपुर तायमचा समितिले गाइजात्रा पर्वको अवसरमा पोखरा– ३ नदीपुरमा पहिलो पटक तायमचा नाच प्रदर्शन गरेको…
रुकुम पश्चिममा शतप्रतिशत रोपाइँ
रुकुम पश्चिम । जिल्लाका ६ वटै स्थानीय तहका धान उत्पादन हुने क्षेत्रमा शतप्रतिशत रोपाइँ सम्पन्न भएको…
भानु नगरपालिकाले गुन्द्रुक ब्राण्डिङ गर्ने
तनहुँ । यहाँको भानु नगरपालिकाले गुन्द्रुकलाई ब्राण्डिङ गर्ने योजना बनाएको छ । ‘भानु गुन्द्रुक’ ब्राण्ड निर्माण…
‘मिडियामा आदिवासी जनजातिको समावेशिता, आजको आवश्यकता’
पोखरा, प्रेस काउन्सिल नेपालका सदस्य केशवशरण लामिछानेले मिडियामा आदिवासी जनजातिको समावेशिता आवश्यकता अपरिहार्य रहेको बताए ।
एउटै प्रतियोगितामा दुई जापानी बक्सरको मृत्यु..
काठमाडौं । जापानी बक्सरहरु शिगेतोशी कोतारी र हिरोमासा उराकावा एकै प्रतियोगिताका फरक फरक खेलहरुमा भएको लडाईँमा…
पाल्पामा भगवती रथजात्राको तयारी गरिँदै..
तानसेन । नेपाल–अङ्ग्रेज युद्धमा विजय हासिल गरेको सम्झनामा गरिने ऐतिहासिक भगवती माताको रथयात्राको तयारीलाई तीव्रता दिइएको…
गाईजात्राका अवसरमा राजधानीका टोल टोलबाट सांस्कृतिक झाँकी
काठमाडौँ । परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ का अवसरमा राजधानीका टोलटोलबाट सांस्कृतिक झाँकी निस्किएका छन् । प्रत्येक…
कोलोराडोमा नेपाली सांस्कृतिक केन्द्र सञ्चालनका लागि सामुदायिक सहकार्य परिषद गठन
नातिबाबु भट्ट / एचकेनेपाल डट कम- कोलोराडो, अमेरिका। कोलोराडोवासी नेपालीभाषी सामाजिक संघ संस्थाहरूको आर्थिक र भौतिक…
आज गाईजात्रा पर्व मनाइँदै…
काठमाडौँ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न…
सिकार आरक्ष ढोरपाटनमा घोडा सफारी व्यवसाय फष्टायाे
गलकोट । नेपालकै एक मात्र सिकार आरक्ष क्षेत्र ढोरपाटन उपत्यकामा घोडा सफारी व्यवसाय फष्टाउँदो छ ।…
आज रक्षाबन्धनसहित जनैपूर्णिमा मनाइँदै…
काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर…
चलचित्र ‘नालापानी’ को विशेष प्रदर्शनी सम्पन्न
काठमाडौँ । नेपाली वीरताको कथामा आधारित चलचित्र ‘नालापानी’को विशेष प्रदर्शनी शुक्रबार काठमाडौँमा सम्पन्न भएको छ।
हङकङमा ११ जना घरेलु कामदार पक्राउ..
न्युज डेस्क / एचकेनेपाल डट कम – हङकङ, ८ अगस्ट । हङकङ प्रहरीले अवैध गर्भपतन गर्ने…
‘माग्ने राजा’ हाँस्यसँग मात्र जोडिएको छैन : केदार घिमिरे
काठमाडौँ । कलाकार केदार घिमिरेको पहिचान नै ‘माग्ने बुढा’ बनिसकेको छ । उनले दर्शकबाट पाएको नाम…
उत्तराखण्डमा नेपालीको खोजीका लागि कूटनीतिक पहल सुरु भएको छः परराष्ट्रमन्त्री
काठमाडौँ, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले छिमेकी राष्ट्र भारतको उत्तराखण्डमा आएको बाढीमा परी हराएका भनिएका नेपाली…