हङकङका नेपाली पत्रकारहरु किन संगठित भए? हेर्नुहोस् भिडियो….


एचकेनेपाल डट कम –
हङकङ, ११ जुलाई। हङकङमा लामो समयदेखि क्रियाशील रहेका नेपाली पत्रकारहरु संगठित भएका छन्। नेपाल पत्रकार संघ हङकङको आइतवार सम्पन्न दोश्रो साधारणसभाले पत्रकार किसन राईको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमितिको चयन गरिएको छ।

संघको उपाध्यक्षमा पशन तमू , सचिबमा देवराज राई, सहसचिबमा कृष्ण लावती (लिम्बू) र कोषाध्यक्षमा तुल्सीराज राना मगर निर्वाचित भएका छन्। त्यसै गरी सदस्यहरुमा भिमबहादुर थापा, इन्द्र लोक्सम, जगतअम्बु गुरुङ, मातृदिप राई, बिक्रम गुरुङ र कृष्ण गुरुङ निर्वाचित भएका छन्।

चुरा थापा, निर्मल श्रेष्ठ र अमोद राईको ३ सदस्यीय अध्यक्ष मण्डलले संघको निर्वाचन सम्पन्न गरेको थियो।

संघको उपाध्यक्षमा पुनः निर्वाचित तथा एचकेनेपाल डट कमका प्रधानसम्पादकसमेत रहेका तमूले किन हङकङमा नेपाली पत्रकारहरु संगठित हुन आवश्यक छ भनेर सोधेको प्रश्नमा हङकङमा क्रियाशील पत्रकारहरुले के भने ? हेर्नुहोस् भिडियोमा…





Comments

comments

Leave a Reply

13445