कांग्रेसलाई देउवाकै क्षेत्रमा धक्का

डडेलधुरा – पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामै नेपाली कांग्रेसले आफ्नो पकड गुमाएको छ।

आन्तरिक विवाद, टिकट वितरणमा असन्तुष्टि र नेता कार्यकताकै प्रत्यक्ष अन्तर्घातपछि जिल्लाका मुख्य तीन गढमै पार्टी पराजित हुन पुग्यो।

७ स्थनीय तह रहेको डडेलधुरामा कांग्रेसले अजयमेरु गाउँपालिका, नवदुर्गा गाउँपालिका र अमरगढी नगरपालिकाको नतिजा दोस्रो पार्टीलाई सुम्पिएको खबर कान्तिपुर दैनिकमा छ।





Comments

comments

Leave a Reply

18659