देउवाले संविधान संशोधनका विषयमा गलत बोलेः प्रचण्ड

सुर्खेत – माओवादी केन्द्र का अध्यष पुष्पकमल दाहालले प्रधानमन्त्री शेरबहादुर देउवाले भारतमा संविधान संशोधनबारे बोल्नु गलत भएको बताएका छन्।

नेपालको आन्तरिक मामिलालाई भारतमा उठाइएको भन्दै उनले आपत्ति जनाए। कान्तिपुरमा खबर छ।

उनले भने,
-संविधान संशोधन नेपालको आन्तरिक मामिला हो।
-यसलाई संसदले टुंग्याइसकेको छ ।
-फेरी यो विषय उठाइरहन जरुरी छैन ।
-संसदमा विफल भइसकेको विषयवस्तु भारतमा गएर जसरी पनि संशोधन गराउँछु भन्नु गलत हो।





Comments

comments

Leave a Reply

19463