चोरीको नम्बर प्लेटमा माओवादी मन्त्री सरर

गृह मन्त्रालयको काम नक्कली गाडी नियन्त्रण गरी कानूनी कारबाही गर्नु हो।

तर, उल्टै गृह राज्यमन्त्री श्यामकुमार श्रेष्ठले पदमा बहाल भएको दिनदेखि नै फर्जी नम्बर प्लेटको गाडी चढिरहेको खबर कान्तिपुर दैनिकले छापेको छ ।

उनले बा १ झ १००९ नम्बरको ल्यान्डकुक्रजर प्राडो गाडी चढ्दै आएका छन्। जुन नम्बरको गाडी भने हुलाक बिभागसंग छ।





Comments

comments

Leave a Reply

19500