६१ अर्ब गुम्यो पराजुलीका फैसलाले !

प्रधानन्यायाधी गोपाल पराजुलीले नेतृत्व सम्हालेपछि सर्वोच्च अदालतबाट जारी भएका आदेश र फैसलाका कारण देशले ठूलो परिणाममा राजस्व गुमाएको छ ।

त्यस्ता आदेश र फैसलाका कारण विभिन्न कम्पनीले राजस्वमा छुट पाएपछि सरकारले घाटा ब्यहोरेको हो।

पराजुली प्रधानन्यायाधीश भएपछि सर्वोच्चले टेलियासोनेरा एनसेल निरजोविन्द श्रेष्ठ, सिनर्जी नेपाल, गोर्खा ब्रअुरी, सुर्य नेपाल, मल्ल, होटल र अन्तशुल्क नक्कली स्टिकरको मुद्धामा ती कम्नीहरुकै पक्षमा आन्तरिम आदेश जारी गरेको थियो । आजको नागरिकमा खबर छ ।





Comments

comments

Leave a Reply

22438