आलोचक सिध्याउने खेलमा ओली

काठमाडौँ, नेकपा स्थायी कमिटी बैठकमा सहभागी सदस्यहरुले सरकार र पार्टी नेतृत्वको आलोचना गर्दै राष्ट्रियता, सांगठनिक एकीकरण र सरकारबारे छुट्टै अजेन्डा बनाएर छलफल गर्न माग गरेका छन्।

भीम रावल
विखण्डकारी समूहलाई वैधता दिन सरकार स्वयंले योगदान पुर्याएको देखिएको छ ।

योगेश भट्टराई
युद्धका आधारमा पार्टी चलाइँदा कसैलाई जिम्मेवारीको खातैखात र कसैलाई छिँडीमूनिको बास भएको छ ।

शंकर पोखरेल
बरु मलाई मुख्यमन्त्री चाहिएन तर पार्टी जिम्मेवारीबाट पछि हट्दिन।





Comments

comments

Leave a Reply

26093