आफ्‍नै बाबुबाट बारम्‍बार बलात्‍कार हुँदा…

पूजा कार्की –
काठमाडाैं, १० माघ। मेरो नाम पूजा। मेरो यो नाम सक्कली होइन। काभ्रेमा बुबा र हजुरबुबाबाट एउटा किशोरी बलात्कृत भएको समाचार पढ्नुभएकै होला। हो, तिनै अभागी बलात्कृत किशोरी हुँ म। जसले मलाई बलात्कार गरे, तिनलाई मन नलागि नलागि बुबा भन्दैछु म । अब उनलाई बुबा भन्ने पक्षमा म छैन । जसले मलाई बारम्बार बलात्कार गरे, तिनलाई बुबा भन्नु कि पति?

पहिलो श्रीमतीबाट चार छोरी भएपछि छोरा जन्माउन मेरो आमालाई बिहे गरेकारे उनले। तर मेरी आमातिरबाट पनि छोरीकै रुपमा म जन्मिए। त्यस्ती छोरी भएर जो आफ्नै हजुरबा र बुबाबाट बलात्कृत हुन पर्यो। बुबा हरेक दिन रक्सी खाएर आउने अनि आमालाई पिट्ने। मलाई समेत टिपेर फ्याकिँदिने। उनी घरमा आउँदा भुइचालो लिएर आउथे। हामी डरले थरथर। अन्नपुर्ण पाेष्ट दैनिकमा छापिएको छ।

म भुईमा सुत्ने हजुरबुबा खाटमा। म त्यतिबेला ६ कक्षामा पढ्न थालेकी थिए। एकराति आकाश गर्जन थाल्यो। चट्याङपर्यो। म डरले सिरकभित्र गुटुमुट भएर सुँते । मेरो अवस्था देखेर हजुरबुबाले सोधे जोडो भयो? हजुर हो मैले भने । त्यसपछि उनले भने त्यसो भए आइज खाटमा, म सँगै सुत। त्यसपछि गएर म खाटको भित्ता पट्टि सुते।

हजुरबाले मलाई तानेर उनीसँगे सुताए। केही क्षणपछि उनले मेरो कम्मरमाथि खुट्टा राखे। सिरक भित्र किस गर्न थाले । क्रमैसँग मेरो हात उनको गोप्य अंकमा लगेर भने चलाई दे । त्यस्तो आग्रहपछि उनले आफ्नो हात मेरो स्तनमाथि राखे । उनले आफ्नो जंगली हर्कत देखाउँदै लुगा फुकाल्न लगाए । मलाई तल सुताएर म माथि चढे । त्यसपछि के भो थाहा भएन। बिहान ७ बजे होस आउँदा ओच्छ्यानभरि रगत थियो।

पालो बुबाको, म कक्षा ९ मा पढिरहेका बेला बुबा मकाउबाट घर फर्के। उनले भने अब विदेश नजाने। यतै बस्ने। यस्तो सुन्दा साह्रै खुसी लागेको थियो। हजुरवाको कुरा बुबालाई सुनाए। सदा झै बुबा रक्सि पिएर आए। फुपु विरामी भएर ममी अस्पताल कुर्न जानुभएको थियो। भाइ होस्टेल बसेर पढ्थ्यो। घरमा म २ जना बहिनी र बुबा मात्रै।

बेलुकाको खाना खाएर सुत्ने बेलामा बुबाले भने मेरो कोठामा आउ। म गएँ। अनि उनले अगांलो हाल्दै कुरा सुरु गरे, छोरी साच्चिकै हजुरवाले त्यसो गरेको हो त ? ढाट्नु किन सबै भने। खोइ बुढाले के के गरेछन् देखाउ त बुबाले भने। त्यसपछि आफै तानेर संवेदनशिल अंक हेर्न थाले। मेरो तलको सबै कपडा खोल्न थाले। उनले खुट्टाले मेरो तिघ्रा फट्टाएर बेस्कन थिच्न थाले। मेरो मुखमा कपडा कोचेर बलात्कार गरे।





Comments

comments

3607