जेलमा रहेका सञ्जय साहको सम्पत्ति १ अर्बभन्दा बढी ?

काठमाडौं, चैत १५ – व्यक्ति हत्या अभियोगमा जेलजीवन बिताइरहेका निलम्बित सभासद् सञ्जयकुमार साह तथा आफन्तका नाममा करिव १ अर्ब रुपैयाँको चलअचल सम्पत्ति फेला परेको छ।

आफैंले गराएको बम विस्फोटमा मारिएका सर्वसाधारणको शवमा फूल चढाउँदै सञ्जय साह। फाइल फोटोः हिमाल

जनकपुर बम विस्फोटनका मुख्य योजनाकार साहको सम्पत्तिमा करिव १ वर्षदेखि सिआइबीले छानबिन गरिरहेको छ।

गत वर्ष पर्साबाट फक्राउ परेका साहविरुद्ध ८ महिनाअघि सम्पत्ति शुद्धिकरणअन्तर्गत अनुसन्धान भइरहेको समाचार कारोबार दैनिकले छापेको छ।

उनको १५ वर्षअघिसम्म आर्थिक अवस्था सामान्य थियो ।





Comments

comments

Leave a Reply

5328