हिमानीले बल्ल भेटिन् पारसलाई

पूर्वयुवराज पारस शाहको मुटमा समस्या देखिएपछि नर्भिक अस्पतालमा भर्ना भएका छन्।

नियमित स्वास्थ्य परीक्षण गराइरहेका पारसलाई चिकित्सकको सल्लाहमा अस्पताल भर्ना गरिएको खबर नेपाल समाचारपत्र दैनिकले छापेको छ।

त्यसैगरी पतिलाई भेट गर्न हिमानी र आमा कोमल आइतबार साँझ ५ बजे नर्भिक पुगेका थिए। थाइल्याण्डबाट नेपाल आइसकेपछि पारस र हिमानीबीच भेटघाट भएको थिएन।





Comments

comments

Leave a Reply

6208