Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

गायिका इन्दिरा र सुनिताले आसफोर्डमै सोल्टी रोजे

विश्वासदीप तिगेला / एचकेनेपाल डट कम –
गत २४ जनवरी २०१६ का दिन आसफोर्डको न्याचबुल स्कुलहलमा गोर्खा सांगीतिक साँझ सम्पन्न भएको छ।


फाइल फोटोः इन्दिरा

सुन्दरी गायिका इन्दिरा जोशी र चर्चित गायिका सुनिता दुलालले सहभागि सबैलाई मनोरन्जन दिदै अविवाहित सोल्टी रोज्न आएको बताउदै माहोललाई तताएका थिए। कार्यक्रममा चर्चित नृत्यनिर्देशक गोविन्द राईले उत्कृष्ट नृत्य प्रस्तुत गरेर थप मनोरन्जन दिलाएका थिए।

ब्रिट्रिस गोर्खा नेपलिज काउन्सिलद्धारा आयोजित मनोरन्जन साँझमा अध्यक्ष एकराज नेम्बाङले काउन्सिलको बारेमा जानकारी गराउनु भएको थियो भने लगतै मेडस्टोन र वेजिनस्टोकमा कार्यक्रम रहेको बताउनु भयो। दर्शकहरुको सन्तोषप्रद उपस्थिती रहेको कार्यक्रमको बारेमा सहभागिहरुले एकैपटक ३ उत्कृष्ट कलाकारको प्रस्तुती देख्न पाएकोमा खुशी ब्यक्त गरे।





Comments

comments

Leave a Reply

10744