Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

माओवादीकै मिलोमतोमा ढुंगेल हिडे भारत, पक्राउ म्याद भोलि सकिँदै

काठमाडौं, सर्वस्वसहित जन्मकैदको सजाय पाएका नेकपा माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई सात दिनभित्र पक्राउ गर्न सर्वोच्च अदालतले दिएको समयसीमा गुज्रिँदा समेत पक्राउ परेका छैनन्।

नेता ढुंगेल अहिले गायब भएका छन् । अदालतले पक्राउ गर्न आदेश दिएपनि ढुंगेल प्रधानमन्त्री कार्यालय र सुरक्षा निकायका प्रमुखहरुसँग बेलाबेलामा देखा पर्दै आएका थिए।

सर्वोच्चले सात दिनभित्र पक्राउ गर्न निर्देशन दिएपछि माओवादीकै सल्लाहमा ढुंगेल भारत प्रस्थान गरेको खबर आजको नेपाल समाचारपत्रले छापेको छ।





Comments

comments

Leave a Reply

17375