चिनियाँ दूतावासद्वारा पोखराका ४ विद्यालयमा निःशुल्क इन्टरनेट सेवा सहयोग..

नेपालस्थित चिनियाँ दूतावासका सहयोगमा पोखराका चार सामुदायिक विद्यालयमा निःशुल्क इन्टरनेट सुविधा उपलब्ध गराइने भएको छ।

चीनको छेन्दुबाट काठमाडौँ आउँदै गरेको जहाजले ओभरसुट गरेपछि …

चीनको छेन्दुबाट काठमाडौँ आउँदै गरेको सिचुवान एयरको जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा ओभर सुट गर्नुपरेको…

चीनले विश्वलाई दुई अर्ब डोज कोरोनाविरुद्धको खोप सहयोग गर्ने…

काठमाडौं, चीनले यसै वर्षभित्रमा विश्वका विभिन्न देशलाई कम्तीमा पनि दुई अर्ब डोज कोरोनाविरुद्धको खोप सहयोग दिने…

हङकङका नागरिक १८ महिनासम्म अमेरिकामा बस्न सक्ने…

एजेन्सी – काठमाण्डौं, अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिका पुग्ने हङकङका नागरिकहरु अस्थायी रुपमा अमेरिका बस्न सक्ने…

चीनबाट ल्याइयो ८ लाख डोज खोप…

कोरोना भाइरसविरुद्धको खोप ‘भेरोसेल’ नेपाल आइपुगेको छ। चीनबाट खरीद गरिएको खोप नेपाल वायुसेवा निगमको बाइडबडी ए…

हिमालय एयरलायन्सले चीनबाट कोभिडविरुद्ध खोप निःशुल्क ल्याई दिने

नेपाली र चिनियाँ संयुक्त लगानीमा सञ्चालित हिमालय एयरलाइन्सले निःशुल्क कोभिडविरुद्धको खोप ढुवानी गर्ने भएको छ। चिनियाँ…

चीनद्वारा स्वास्थ्य सामग्री प्रदान

कोभिड–१९ का कारण नेपालमा सङ्क्रमित बिरामीको उपचारमा सहज पार्न चीन सरकारले आज अक्सिजन सिलिन्डर प्रदान गरेको…

चीनको छन्तुमा ‘नेपाल राष्ट्रिय मण्डप’

नेपालको कला, संस्कृति, पर्यटन, व्यापार, लगानीलगायतबारे जानकारी दिने उद्देश्यले निर्मित “नेपाल राष्ट्रिय मण्डप” चीनको सिछुवान प्रान्तको…

चीनले दिएको १८ हजार अक्सिजन सिलिण्डर तातोपानी आइपुग्यो

चीन सरकारले सहयोग स्वरुप उपलब्ध गराएको १८ हजार थान अक्सिजन सिलिण्डर तातोपानी नाकामा आइपुगेको छ।

चीनका नागरिकलाई ‘कोरोना पासपोर्ट’

कोरोना भाइरस खोपको अवस्था र भाइरस परीक्षण नतिजा समावेश गरी चीनले आफ्ना नागरिकलाई डिजिटल सर्टिफिकेटको व्यवस्था…

चीनमा २५० नयाँ अर्बपति थपिए

बेइजिङ, १८ फागुन – शेयर बजारमा उछाल आएसँगै चीनमा गत वर्ष सन् २०२० मा २०० भन्दा…

बेइजिङमा हजारौंले लिए कोरोना विरुद्धको खोप

चीनमा फेब्रुअरीमा मनाइने नयाँ वर्षका अवसरमा हुन सक्ने व्यापक यात्रा र घुमफिरलाई ध्यानमा राखी बेइजिङका हजारौं…

चीनसँग सिमाना जोडिएका उच्च पहाडी जिल्लाको जीवनस्तर उकास्न चीन सरकारको सहयोग

काठमाडौँ – नेपालको चीनसँग सिमाना जोडिएका उच्च पहाडी १५ जिल्लाका १२६ स्थानीय तहमा यस वर्षदेखि उत्तरी…

केरुङ–काठमाडौँ रेलमार्गको डीपीआर तयार गर्न चिनियाँ पक्षद्वारा नेपाललाई ताकेता

काठमाडौँ – चीन सरकारले सिगात्सेबाट नेपालको सीमा नजिकैको केरुङ सम्मको रेलमार्ग अध्ययन सम्पन्न गरेको छ।

नेपाल–भारतबीचको सम्बन्धमा उतारचढाव आउँदा त्यसमा चीनलाई तान्ने प्रयास हुन्छ

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल एउटा स्वतन्त्र मुलुक रहेको र कुनै पनि मुलुकले नेपालको…

46529