भारतलाई गीत गाएरै तर्साएका अम्बर गुरुङको यसरी भयो निधन…

भारतलाई गीत गाएरै तर्साएका अम्बर गुरुङको यसरी भयो निधन

काठमाडौं, सन् १९५०मा साहित्यकार अगमसिंह गिरीद्वारा रचित ‘नौ लखा तारा उदाए’ मा स्वर संगीत दिए अम्बर गुरुङले । उनको संगीत श्रोतालाई अत्याधिक मन पर्यों ।

क्यासेटमा निस्किएको उनको गीत उ बेलै एक सातामा ५ सय बढी बिक्री भयो ।

श्रोताले अत्याधिक मन पराएको गीत भारत सरकारलाई मन परेन। गीतले भारतविरोधी भाव बोकेको भन्दै अल इन्डिया रेडियोले उनको गीत व्यान्ड गर्यो ।

सन् १९४७ मा स्वतन्त्र भएको भारतमा राजनीतिक अस्थिरता कामयै थियो ।

स्वतन्त्रताको तीन वर्षपछि नेपालीले गाएको गीतबाट भारत किन झस्कियो ? औपचारिक उत्तर कसैबाट आएको छैन । त्यसपछि तत्कालीन राजा महेन्द्रले गुरुङलाई नेपाल बोलाएको खबर आजको राजधानी दैनिकले छापेको छ।

वर्षौंपछि हङकङमा गाएइएको यो गीत सुन्नुहोस्


२०१४ जनवारी १ तारिख हङकङमा आयोजित कार्यक्रममा गीत गाउंदै वरिष्ठ संगीतकार अम्बर गुरुङ। कार्यक्रमलाई संगीतकार दिनेश सुब्बाको संयोजनमा हिमालयन टोन्स म्युजिक एकेडमीले आयोजना गरेको थियो ।





Comments

comments

Leave a Reply

12918