चार जनाको हत्या गरी फरार ८० बर्षीय वृद्ध जेलमा

कर्तव्य ज्यान मुद्दामा फरार एक ८० बर्षीय वृद्धलाई जेल चलान गरिएको छ।

महादेवस्थान बन्तोली बस्ने पर्मे भट्टलाई जेल चलान गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको खबर अन्न्पूर्ण पोस्टमा छ।

२०४२ सालमा बरायलगाडा बस्ने ६५ बर्षीय अर्जुन अवस्थी र कलशा अवस्थीसहित चार जनाको खुकुरी प्रहार गरी हत्या गरेकाले भट्टलाई जेल चलान गरिएको प्रहरीको भनाइ छ।





Comments

comments

Trending Now : कक्षा १२ का अनिलले बनाए हात्ती धपाउने साइरन ड्रोन
17869