• ‘मलाई नसोध कहाँ दुख्छ घाउ…!’

    ‘मलाई नसोध कहाँ दुख्छ घाउ…!’

    काठमाडौं: विसं २०२० को दशकमा झापामा भएको साहित्यिक गोष्ठीमा आसामबाट साहित्यकार हरिभक्त कटुवाल आएका रहेछन्। दिग्गज साहित्यकारको भीडमा पातला कदका हरिभक्तले ‘जन्मिँदा आमाको दूध चुसेँ, ठूलो भएपछि आफ्नै रगत चुसेँ’ भन्ने भावको कविता सुनाएर आफ्नो दुब्लो ज्यान देखाएछन्। उनको मीठो कविता र शैलीले प्रभावित केदारमान व्यथितले उनलाई काठमाडौं बोलाए। त्यसपछि […]

    continue reading »

     
     
  • हेमा मालिनी कार दुर्घटनामा, बालिकाको मृत्यु

    हेमा मालिनी कार दुर्घटनामा, बालिकाको मृत्यु

    बलिउड अभिनेत्री हेमा मालिनी कार दुर्घटनामा परेकी छिन्। बुधबार राति राजस्थान जाँदै गर्दा दौसा भन्ने स्थानमा उनी चढेको मर्सिडिज कार विपरित दिशाबाट आएको अल्टो कार कारसँग जुधेको हो। दुर्घटनामा घाइते हेमा मालिनीलाई अस्पताल लगिँदै । तस्बिर: एजेन्सी दुर्घटना लगत्तै एक डाक्टर घटनास्थल पुगेर हेमा मालिनीलाई आफ्नी गाडीमा राखी फोर्टिस अस्पताल […]

    continue reading »

     
     
  • बाँसको भाटाले कुट्दै प्राधानाध्यापकको हत्या (भिडियोसहित)

    बाँसको भाटाले कुट्दै प्राधानाध्यापकको हत्या (भिडियोसहित)

    भारतको बिहारस्थित एक विद्यालयका प्राधानाध्यापकलाई गाउँलेले बाँसको भाटाले कुट्दै हत्या गरेका छन्। स्कुल गएका दुई विद्यार्थीको रहस्यमय हत्या भएपछि गाउलेहरुले आक्रोशमा ती विद्यालयका प्राधानाध्यापकलाई कुटेर हत्या गरिएको सञ्चारमाध्यमहरुले जनाएका छन्। फोटो: एपी भिडियोः प्राधानाध्यापकको यसरी कुटीकुटी हत्या गरियो… (सावधान!यो भिडियोले मन विचलित पार्न सक्छ)

    continue reading »

     
     
  • उद्धारमा गएको अमेरिकी हेलिकोप्टर यसरी दुर्घटना भएको रहेछ…

    उद्धारमा गएको अमेरिकी हेलिकोप्टर यसरी दुर्घटना भएको रहेछ…

    काठमाडौं। भूकम्प प्रभावितको उद्धार तथा राहतका लागि उडेको अमेरिकी हेलिकोप्टर बादल फसेर एघार हजार अग्लो पहरामा ठोक्किएर दुर्घटना भएको निश्कर्षसहितको प्रतिवेदन नेपाली सेनाले सरकारलाई बुझाएको छ। यही हेलिकप्टर थियो दुर्घटनामा परेको। घाइतेलाई लिएर उडेको केही समयपछि दुर्घटनामा परेको थियो। हेर्नुहोस् भिडियो सेनाको कार्यदलले आफ्नो छानबिन प्रतिवेदन शुक्रबार पर्यटन तथा नागरिक […]

    continue reading »

     
     
  • दाईबाटै सुत्केरी बहिनी बलात्कृत

    दाईबाटै सुत्केरी बहिनी बलात्कृत

    कोहलपुर– जिल्लाको चिसापानी–५ मा आफ्नै दाईबाट एकमहिने सुत्केरी बहिनी बलात्कृत भएकी छिन्। माइतीमा आएकी २० वर्षीय सुत्केरी बहिनीलाई बुधबार राति आफ्नै दाईले बलात्कार गरेको पुष्टि भएको छ। बहिनीलाई बलात्कार गर्ने २२ वर्षीय दाई पद्मबहादुर सुनारलाई ईलाका प्रहरी कार्यालय कोहलपुरले बिहीबार पक्राउ गरेको समाचार नागरिक दैनिकमा छ। एक महिना अघिमात्र सुत्केरी […]

    continue reading »

     
     
  • सिम्रिक एयरको हेलिकप्टर आगो लागेर यसरी ध्वस्त भयो (फोटोसहित)

    सिम्रिक एयरको हेलिकप्टर आगो लागेर यसरी ध्वस्त भयो (फोटोसहित)

    गोरखा– तिब्बतसँग सिमाना जोडिएको उत्तरी गोरखाकाको सामागाउँ गाविस– ७ को साम्दोमा सिम्रिक एयरको हेलिकप्टर ‘टेकअफ’ गर्ने बेला आगो लागेर दुर्घटना भएको छ। (नाईन एन एकेएफ) हेलिकप्टरको पछाडी रहेको पंखामा चरा ठोक्किएपछि आगो लागेको थियो। आगलागी पछि पाइलटको नियन्त्रण बाहिर गएपछि हेलिकप्टरमा रहेका यात्रु चार र एक पाईलट हतार हतार झरेका […]

    continue reading »

     
     
  • कांग्रेस सभासद चौधरी कुटिए

    कांग्रेस सभासद चौधरी कुटिए

    वीरगन्ज- नेपाली कांग्रेस पर्साका सभापति समेत रहेका सभासद् सुरेन्द्रप्रसाद चौधरी सोमबार जिल्ला कार्यसमितिको बैठकका दौरान कुटिएका छन्। बैठकका सहभागिहरुका अनुसार पर्सा क्षेत्र नमबर ४ को सदस्या बितरण र पार्टीको आन्तरिक काम कारवाहीबारे छानबिन हुनुपर्ने प्रस्ताव पेश भएपछि चर्काचर्की सुरु भएको समाचार नागरिक दैनिकमा छ। बैठकमा आमन्त्रीत कांग्रेस केन्द्रीय सदस्य अजय […]

    continue reading »

     
     
  • नेपाली महिलालाई गोली हानी हत्या गर्ने अमेरिकामा पक्राउ

    नेपाली महिलालाई गोली हानी हत्या गर्ने अमेरिकामा पक्राउ

    काठमाडौं— टेक्ससमा नेपाली महिला समिरा शिवाकोटीलाई गोली हानी हत्या गर्ने व्यक्ति पक्राउ परेका छन्। टेक्ससको कोलनी सहरस्थित प्रहरी टोलीले समिराका हत्यारा पक्राउ गरेको हो। हत्यारा डियोन किङ्ग्सटन जुनियर भएको प्रहरीले उल्लेख गरेको छ। १९ वर्षे अश्वेत वर्णका हत्याराको तस्वीर प्रहरीले सार्वजनिक गरेको छ। समिरा टेक्ससको टेन्टन स्थित घर नजिकैको आफ्नै […]

    continue reading »

     
     
  • अविवाहित छोरी गर्भवती भएपछि…

    अविवाहित छोरी गर्भवती भएपछि…

    एजेन्सीः गाउँकै युवासँग प्रेमसम्बन्धमा रहेकी छोरी गर्भवती भएको थाहा पाएपछि एकै परिवारका चारजनाले बाँधमा हामफालेर आत्महत्या गरेका छन् । भारतको मध्यप्रदेश राज्यस्थित भोपाल निवासी एकै परिवारका सदस्यले शुक्रबार बिहान आत्महत्या गरेका हुन्। फोटो: एजेन्सी यो घटना घटना सहडोल जिल्लाको गोहपारू प्रहरी कार्यालय अन्तर्गतको मलमाथर गाउँमा बिहीबार भएको हो । एकै […]

    continue reading »

     
     
  • उनी गइन्, डिस्टिङ्सन आयो, ठूली मान्छे बनाउने सपना अधुरै

    उनी गइन्, डिस्टिङ्सन आयो, ठूली मान्छे बनाउने सपना अधुरै

    ठूली मान्छे बनाउने आमाको सपना अधुरै गोरखा : मसेल–२ रन्याबारीकी इन्दिरा बगाले ८२.६२ प्रतिशत अंकसहित एसएलसी पास गरी विद्यालयको इतिहासमै रेकर्ड कायम गरिन् । यो खबर उनको विद्यालय विन्द्रावती उच्च माविमा पुग्यो, त्यसपछि गाउँभरी फैलियो । इन्दिराले उत्कृष्ट अंकसहित एसएलसी गरेको खबर घरमा पुग्नेवित्तिके रुवाबासी सुरु भयो। फोटो: बहिनीसँग इन्दिरा […]

    continue reading »

     
     
  • यस्तो रहेछ, मन्त्रीले नै खोलेको त्रिपाल घोटालाको रहस्य

    यस्तो रहेछ, मन्त्रीले नै खोलेको त्रिपाल घोटालाको रहस्य

    काठमाडौं- सहरी विकास मन्त्रालयले केही सय त्रिपाल भरपाई नगरी वितरण गरेको स्विकारेको छ। व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिलाई जानकारी गराउने क्रममा सहरी विकासमन्त्री नारायण खड्काले वितरण गर्न लैजाँदा बाटोमा खोसाखोस भएपछि भरपाई हुन नसकेको बताए। ‘त्रिपाल वितरण गर्न लैजाँदा बाटोमा खोसाखोस नभएको होइन, प्रहरीले पनि केही गर्न सकेन,’ मन्त्री खड्काले […]

    continue reading »

     
     
  • राहत लिएर आए ज्याकी चाङ …

    राहत लिएर आए ज्याकी चाङ …

    काठमाडौं, मार्सल आर्ट्सका ज्ञाता तथा हलिउडका चर्चित अभिनेता ज्याकी चाङ मंगलबार काठमाडौं आएका छन्। भूकम्प प्रभावितलाई सहयोग गर्न उनी नेपाल आएको बताइएको छ।स्रोतका अनुसार एयरपोर्टबाट उनी होटल सोल्टी पुगेका छन्। ज्याकी चाङ रेडक्रस सोसाइटी चाइनाले नेपालका भूकम्प प्रभावितलाई उपलब्ध गराएका राहत सामग्री लिएर काठमाडौं आएका हुन्। उनीले पाँच हजारवटा हाइजेनिक […]

    continue reading »

     
     
  • एउटा सेल्फीले आइएसको अखडा ध्वस्त

    एउटा सेल्फीले आइएसको अखडा ध्वस्त

    एजेन्सी, नयाँ नयाँ सुविधायुक्त र क्यामेर भएका स्मार्ट फोन आएसँगै मानिसमा सेल्फीको क्रेज बढेको छ। तर सेल्फी लिने सौख कसैका लागि काल पनि बन्दो रहेछ। सेल्फीकै कारणमा मानिस जेलसम्म पुगेका छन्। मध्यपुर्वी देशहरु इराक र सिरियामा आतंक मच्चाइरहेको आइएस लडाकूले एउटा सेल्फीकै कारण आपत झेल्नुमात्रै परेन आफ्नो मुख्य अखडा नै […]

    continue reading »

     
     
  • नेपालगञ्ज विमानस्थलमा आगलागी

    नेपालगञ्ज विमानस्थलमा आगलागी

    नेपालगन्ज विमानस्थलमा लागेको आइतबार दिउँसो तीनबजे आगलागी साँझ साढे ६ बजे नियन्त्रणमा आएको छ। विमानस्थल परिसरमा रहेको खरमा लागेको आगो निभाउन नेपालगन्ज उपमहानगरपालिकाको दुई वटा दमकल, विमानस्थलका कर्मचारी, नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी, स्थानीय बासिन्दालाई हम्मेहम्मे परेको थियो। आगलागी नियन्त्रणका क्रममा करिव ७ सयको संख्यामा जनशक्ति परिचालन गरिएको थियो। नेपालगन्ज […]

    continue reading »

     
     
  • पेस्तोलसहित पक्राउ परेका डन ‘बाघे’ लाई स्थानीयले खोसे

    पेस्तोलसहित पक्राउ परेका डन ‘बाघे’ लाई स्थानीयले खोसे

    बाघे तस्वीरमा वायाँ। गोरखा, दुईवटा पेस्तोलसहित पक्राउ परेका स्थानीय गुण्डा धनबहादुर घले ‘बाघे’ लाई बारपाकका युवाहरुले प्रहरीबाट खोसेर लगेका छन्। प्रहरीको खोजीको सूचीमा रहेका बारपाक–४ निवासी बाघेलाई दुईवटा पेस्तोलसहित पक्राउ गरेको आधा घन्टामै स्थानीयले प्रहरी नियन्त्रणबाट मुक्त गरेका हुन्। हतियारसहित हिड्ने गरेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयको सादा पोशाकको टोलीले […]

    continue reading »

     
     
 
 
 
Trending Now : दसैंलाई ४० अर्ब नयाँ नोट
Copyright © 2015 HKNepal.com – एचकेनेपाल डट कम. All rights reserved.