• हङकङको चाईनिज युनिभर्सिटीमा नेपाली चलचित्र प्रदर्शन गरिने

    हङकङको चाईनिज युनिभर्सिटीमा नेपाली चलचित्र प्रदर्शन गरिने

    न्युज डेस्क / एचकेनेपाल डट कम – हङकङ, ४ नोभेम्बर । हङकङको चाईनिज युनिभर्सिटीमा नेपाली चलचित्र द नेकलेस (सिमाला) प्रदर्शन गरिने भएको छ। चलचित्र नोभेम्बर १० तारिख साँझ चाईनिज युनिभर्सिटीमा प्रदर्शन गरिन लागेको चाईनिज युनिभर्सिटीका वाईमन ताङले जानकारी दिए। निःशुल्क प्रदर्शन गरिन लागेको चलचित्र हेर्न इच्छुक महानुभावहरुलाई उपस्थितिको लागि हार्दिक […]

    continue reading »

     
     
  • देउसीभैलोबाट सहारा एकेडेमीलाई ५ लाख संकलन

    देउसीभैलोबाट सहारा एकेडेमीलाई ५ लाख संकलन

    दिननाथ बराल / एचकेनेपाल डट कम – पोखरा १९ कार्तिक। पोखराको सहारा क्लवद्धारा संचालित सहारा एकेडेमीको सहयोगार्थ यस बर्ष खेलिएको देउसी भैलो कार्यक्रमबाट करीब ५ लाख रुपैया संकलन भएको छ। नेपालीहरुको दोश्रो ठूलो चार्ड तिहार पर्वको अवसरमा नेपाली संस्कृतिको संरक्ष्ण गर्दै सहारा एकेडेमीको सहयोगार्थ खेलिएको देउसी भैलो कार्यक्रमबाट सहारा एकेडेमीको […]

    continue reading »

     
     
  • भारतीय राष्ट्रपति आउनुअघि एमाले किन पुग्यो जनकपुर ?

    भारतीय राष्ट्रपति आउनुअघि एमाले किन पुग्यो जनकपुर ?

    प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बिहीवार दुई नम्बर प्रदेश कमिटीको आयोजनामा जनकपुरमा दसैं, तिहार र छठसहितको पर्वका अवसरमा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ। शुक्रबार जानकी मन्दिरमा दर्शन तथा अभिनन्दन कार्यक्रममा सहभागी हुन भारतीय राष्ट्रपति प्रणव मुखर्जी जानु एक दिनअघि एमालेले गरेको यो कार्यक्रमलाई धेरैले अर्थपूर्णरुपमा हेरेका छन्। अध्यक्ष केपी शर्मा […]

    continue reading »

     
     
  • भारतीय राष्ट्रपतिका कारण आज पनि दुई पटक विमानस्थल ठप्प हुँदै

    भारतीय राष्ट्रपतिका कारण आज पनि दुई पटक विमानस्थल ठप्प हुँदै

    शुक्रबार बिहान भारतीय राष्ट्रपति प्रणव मुखर्जी काठमाडौंबाट जनकपुर जाँदा र पोखराबाट काठमाडौं आउँदा २ पटक विमानस्थल बन्द हुने भएको छ। भीभीआइपीको उडान व्यवस्थापन मिलाउन शुक्रबार बिहान १० देखि साढे १० बजेसम्म र बेलुका ४ बजेदेखि सवा पाँच बजेसम्म नोटिस टु एयर म्यान (नोटाम) जारी भएको छ । नोटामको समयमा त्रिभुवन […]

    continue reading »

     
     
  • पार्टीभित्रै प्रचण्ड आलोचित

    पार्टीभित्रै प्रचण्ड आलोचित

    सरकारको नेतृत्व गरेको एक सय दिन नपुग्दै नेकपा माओवादी केन्द्रभित्रैबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तीव्र आलोचना सुरु भएको छ। परिवारका सदस्यलाई राजनीतिक नियुक्ति दिलाएको, भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणमा सार्वजनिक बिदा घोषणा गरेको, इमानदार र क्षमतावानलाई पन्छाएर आफू र परिवारका सदस्य रिझाउनेलाई राजनीतिक नियुक्तिमा लगेको आरोप लगाउँदै उनको आलोचना […]

    continue reading »

     
     
  • चीनले सगरमाथामा पर्वतारोहण केन्द्र बनाउने

    चीनले सगरमाथामा पर्वतारोहण केन्द्र बनाउने

    चीनले विश्वको सर्वोच्च शिखर सगरमाथाको उत्तरी आधार शिविरनजिकै अन्तर्राष्ट्रिय पर्वतारोहण केन्द्र बनाउने घोषणा गरेको छ। चीनले तिब्बतमा पर्यटनको थप विकास गर्न विकट हिमालको काखमा आधारभूत प्रबन्धसहितको सुविधासम्पन्न केन्द्र बनाउन लागेको हो। चीनको तिब्बत स्वायत्त प्रदेशको कङ्खर टाउनसिपमा आगामी वर्ष सन् २०१७ देखि निर्माण सुरु गरेर दुई वर्षपछि सन् २०१९ मा […]

    continue reading »

     
     
  • स्थानीय युवाले लुटे प्रहरीको हतियार

    स्थानीय युवाले लुटे प्रहरीको हतियार

    सँगै बसेर मदिरा सेवन गरिरहेका प्रहरी र स्थानीय युवाबीच तासमा रकम हारेको विवादले उग्र रुप लिँदा जिल्लाको देउलीस्थित प्रहरी चौकीमा आक्रमण भएको छ। घरेलु हतियारसहित करिब ३० जनाको संख्यामा आएका आग्रीगाँउका स्थानीयले मंगलबार साँझ चौकी कब्जामा लिई प्रहरीका हतियारसहित उपकरण लुटेको खबर कान्तिपुर दैनिकमा छ। आग्रीगाउँसगँ सीमा जोडिएको काफलकोटका युवा […]

    continue reading »

     
     
  • भारतीय राष्ट्रपति नेपालमा…

    भारतीय राष्ट्रपति नेपालमा…

    एचकेनेपाल डट कम संवाददाता- काठमाडौं, १७ कार्तिक। भारतीय राष्ट्रपति प्रणव मुखर्जी तीनदिने नेपाल भ्रमणका लागि अाज बुधवार साढे १२ बजे काठमाडौं अाईपुगेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा मुखर्जी नेपाल भ्रमणमा आएका हुन्। राष्ट्रपति भण्डारीले विमानस्थलमा मुखर्जीलाई स्वागत गरेकी थिइन्। विमानस्थलमा नेपाली सेनाले विशेष सम्मान अर्पण गरेको थियो। विशेष स्वागतपछि […]

    continue reading »

     
     
  • तिहारको अन्तिम दिन आज भाइटीका, ११:५२ बजे टीकाको उत्तम साइत

    तिहारको अन्तिम दिन आज भाइटीका, ११:५२ बजे टीकाको उत्तम साइत

    एचकेनेपाल डट कम संवाददाता- काठमाडौं, १६ कार्तिक। यम पञ्चक अन्तर्गत तिहारको अन्तिम दिन मंगलवार घर घरमा भाइटीका मनाईदैछ। भाइटीकाको शुभसाइत बिहान ११ बजेर ५२ मिनेटमा टीका लगाउन उत्तम रहेको नेपाल पञ्चाङ्ग समितिले जनाएको छ। भाइटीकामा दिदीबहिनीले आफ्ना दाजुभाइको सुख, समृद्धि तथा दीर्घायुको कामनासहित निधारमा सप्तरङ्गी टीका, सयपत्री र गोदावरीको माला […]

    continue reading »

     
     
 
 
 
Trending Now : दुई भारतीयद्वारा ११ बर्षीया बालिका बलात्कृत
Copyright © 2015 HKNepal.com – एचकेनेपाल डट कम. All rights reserved.