चुनौतीको घेरामा गृहमन्त्री बादल

नेपाल प्रहरीको नेतृत्व परिवर्तनको संघारमा छ। प्रहरी महानिरीक्षक बन्न अहिलेदेखि नै आकांक्षीको दौडधुप सुरु भइसकेको छ।

छोरीको हत्या र बलात्कारका आरोपीलाई छुटाउन आमा नै तम्सिएपछि…!

काकाकी छोरीलाई बलात्कारपछि घाँटी थिचेर हत्या गरेको अभियोगमा प्रहरीले थालेको अनुसन्धानमा पीडित परिवारबाटै असहयोग भएको छ…

सिरियामा ५ सयभन्दा बढी नेपाली युवती

द्वन्द्वग्रस्त मुलुक सिरियामा केही समयअघि सर्लाहीकी ४७ वर्षीया तेजी देवीको मृत्यु भयो । उनको मृत्यु राजधानी…

महरालाई मौकैमौका ! सभामुखमा निर्विरोध

भूमिगत राजनीति छोडेर २०६३ मा माओवादी शान्ति प्रक्रियामा सामेल भएपछि पछिल्लो चुनाव सकिँदासम्म १० वटा सरकार…

‘बादल’ भर्सेज ‘विप्लव’

क्रान्तिका गुरू रामबहादुर थापा ‘बादल’ ले मुलुकको शान्तिसुरक्षाको साँचो लिएकै बेला उनका चेला ‘विप्लव’ सुरक्षा खलबलाइरहेका…

नारी दिवसकै दिन युवतीमाथि ६ घण्टा लगातार मुड्की र लात बर्सियो, सिंगो गाउँ रमिते

देशभर अन्तर्राष्ट्रिय महिला दिवस मनाइरहँदा कैलालीको दुर्गम थारू बस्तीमा बिहीबार बोक्सी आरोपमा कक्षा १२ मा अध्ययनरत…

अस्पतालमा बिरामी पठाएबापत दलाललाई कमिसन

विराटनगरको कोसी अञ्चल अस्पतालमा उपचार गर्न आएका संखुवासभाको खाँदबारी नगरपालिका-७ का रमेश श्रेष्ठ अस्पताल पुग्नै पाएनन्।…

गगन थापा होलान् त मुख्य सचेतक ?

काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले सदनमा कांग्रेसको…

मेयरले पाएनन् तलब

दाङ – नरुलाल चौधरी घोराही उपमहानगरपालिकाको मेयर चुनिएको ८ महिना पुग्यो ।

एमाले–माओवादी पार्टी एकता ९ बैशाखमा

बुधबार बसेको अन्तरिम विधान तथा संगठनसम्बन्धी कार्यदलको बैठकले दुवै पार्टीका अध्यक्ष केपी ओली र प्रचण्डलाई ब्रिफिङ…

महरालाई सभामुख, पुनलाई पार्टी

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेता कृष्णबहादुर महरालाई सभामुख र वर्षमान पुनलाई पार्टीको जिम्मेवारी दिने…

राजपाले माग्यो दुई मन्त्री र उपराष्ट्रपति

काठमाडौं – राष्ट्रिय जनतापार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुरले सरकारमा सहभागी हुन संविधान संशोधनसहितका सर्त…

ओलीमाथि झलनाथको आक्रोश : पार्टी भनेको तपाईको घर हो?

राष्ट्रपतिमा उम्मेदवारी दर्ता गर्ने अघिल्लो दिन मात्र एमालेले स्थायी समिति बैठक बोलाएको थियो ।

हङकङ पठाउन सेटिङ गर्ने नेवानिका ३ कर्मचारी निलम्बित

काठमाडौ : भारतीय नागरिकलाई अवैध ढंगले हङकङ पठाउन संलग्न भएको आरोपमा नेपाल एयरलाइन्सले आफ्ना तीन कर्मचारीलाई…

समस्यामा महिला कैदीबन्दीः आमासँगै छोरी पनि जेलमा

बर्दिया – विभिन्न अभियोगमा कारागारमा जीवन बिताइरहेका कैदीबन्दी महिला विभिन्न समस्या भोग्न बाध्य हुने गरेका छन्…

22362