नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १९१ पुग्याे

न्युज डेस्क / एचकेनेपाल डट कम –

काठमाडौं, ३० बैशाख। नेपालमा मंगलवार एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये पर्साका ३९ जना, कपिलवस्तुका ८, रुपन्देहीका ९ र बाराका १ जना छन्। उनीहरु सबैजना पुरुष रहेका छन्। उनीहरु सबै जनाकाे स्वास्थ्य अवस्था सामान्य र स्वास्थ्यकर्मीकाे सम्पर्कमा रहेकाे मन्त्रालयले जनाएकाे छ।

यससंगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या १९१ पुगेको छ। तिमध्ये ३३ जना कोरोना जितेर स्वास्थ्यलाभ गरी घर फर्किएका छन्।

[table “” not found /]

[table “” not found /]

[table “” not found /]

[table “” not found /]

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

36333