प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयविरुद्ध पर्ने उजुरीको संख्या घट्दै गएको छ।
Category: समाचार
फेसबुक लफडाः पूर्वडिएसपीविरुद्ध बुहारीको उजुरी
सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरमार्फत जेठाजूले बुहारीलाई आपत्तिजनक शब्द प्रयोग गरेको उजुरीमा प्रहरीले बेवास्ता गरेको छ ।
प्रधानमन्त्री कोस्टारिका जाँदै..
संयुक्त राष्ट्रसंघको ७३ औं साधारण सभामा भाग लिन शनिबार अमेरिका उड्न लागेका प्रधानमन्त्री केपी ओली फर्कनुअघि…
भारतीय नेताले ओलीलाई चिठ्ठी लेखेको खुलासाः ‘नेपालको विमानस्थल खतराको सूचीमा, जस्तोसुकै दुर्घटना हुने चेतावनी’
काठमाडौं – भारतीय जनता पार्टीका वरिष्ठ नेता विजय जौलीले नेपालको एक मात्र अन्तराष्ट्रिय विमानस्थल खतरनाक भएको…
अश्लील वेबसाइट बन्द गर्दै सरकार
सरकारले यौनजन्य अश्लील सामाग्री प्रकाशन गर्ने वेबसाइट बन्द गराउने भएको छ ।
मेरिल्याण्ड गोलीकाण्डमा एक नेपाली महिलाको मृत्यु
बिहीबार मेरिल्याण्ड राज्यमा घटेको एक गोलीकाण्डमा एक नेपाली महिलाको मृत्यु भएको छ ।
नेकपाको प्रदेश कमिटीमा पूर्वएमाले हावी
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रदेशका २८ पदाधिकारी शुक्रबार टुंगो लागेको छ । पार्टीको मापदण्ड…
निर्मला पन्तको पोस्टमार्टम रिपोर्टमा के छ? सैनिकमाथि पनि अनुसन्धान
दुई महिना हुन लाग्दा पनि कञ्चनपुरकी बालिका निर्मला पन्तको बालत्कारपछि हत्या घटनाको अनुसन्धान शुन्यमै छ।
विप्लवसँग वार्ता गर्न प्रकाण्डलाई रिहा गर्दै सरकार
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई अदालतले छाड्न आदेश दिए अर्को…
सिंहदरबारमा सुरक्षा थ्रेटः पश्चिम गेट बन्द
काठमाडौं – सुरक्षा कारण देखाउँदै देशको प्रमुख प्रशासनिक निकाय सिंहदरबार प्रवेश गर्ने पश्चिम उत्तरको दुई नम्बर…
जेठानी-देवरानीको झगडाले शिशुको मुखमा एसिड
अछाम – तुर्माखाद गाउँपालिका ४ चिसीका ६ महिने मुस्कान बयकको मुखमा एसिड छ्यापिएको घटना पारिवारिक कलहकै…
सरकारी पैसामा काठमाडौका मेयर श्रीमतीसहित अमेरिका
सरकारले वैदेशिक भ्रमणमा नियन्त्रण गरेको बताईरहँदा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य सरकारी खर्चमा श्रीमती लिएर अमेरिका…
ब्रिटिश गोरखाले गैरआवासीय नेपाली नागरिकता लिंदा के हुन्छ? थाहा पाउंनुहोस्…
ब्रिटिश गोरखा समुदायलाई नागरिकता सम्बन्धी महत्वपूर्ण सल्लाह – सन्तोष थलङ * बेलायतको सम्मानार्थ नागरिकता प्राप्त ब्रिटिश…
काठमाडौँ-तराई द्रुतमार्गः कोरियाली कम्पनीले डीपीआर बनाउने
कम समय र खर्चमा राजधानीबाट तराई आवतजावत गर्न सकियोस् भन्ने उद्देश्यसहित निर्माण सुरु गरिएको काठमाडौँ–तराई द्रुतमार्ग…
डराउँछन् निर्मलाका साथी
निर्मला पन्तको हत्या भएको दुई महिना पुग्न लागेको छ । घटनापछि उनका सहपाठी समेत भयभीत छन्…