अहिले हाम्रो नेता नै केपी ओली- वर्षमान पुन

माओवादी केन्द्रको समर्थनमा एमाले अध्यक्ष केपी ओली वाम गठबन्धनको तर्फबाट प्रधानमन्त्री बनेको एक साता वितिसकेको छ…

एमाले-माओवादीबीच सत्ता भागबण्डाको टुंगियो, कसलाई के?

एमाले–माओवादी केन्द्रले पार्टी एकताको सहमतिसँगै सत्ता भागबण्डा टुंगो लगाएका छन्। दुवै पार्टीले राष्ट्रपतिदेखि सभामुखसम्म पदीय भागबण्डा…

बलात्कार पीडितका आफन्त नै बिक्छन्! आमाको बैंक खातामा १८ लाख जम्मा

बलात्कारपीडित बालिकाकै आमाको बैंक खातामा १८ लाख रुपैयाँ जम्मा भएको फेला परेको छ । दुईवटा बैंकका खातामा…

रेष्टुरेण्टमा भाँडा माझ्ने महिलालाई पर्यो करोडौंको चिठ्ठा 💰💰💰💲💸💵🤑🤑

न्युज डेस्क / एचकेनेपाल डट कम- हङकङ, हङकङ पुलिस स्टाफको रेष्टुरेण्टमा भाँडा माझ्दै आएकी एक महिलालाई…

समलिंगी जोडीले यसरी पाए भिसा

काठमाडौं – सर्वोच्च अदालतको फैसलापछि एक समलिंगी जोडीले वैवाहिक सम्बन्धका आधारमा गैर पर्यटकीय भिसा पाएका छन्।

कांग्रेस संसदीय दलमा देउवा र सिंह भिड्ने

कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा प्रतिस्पर्धामा उत्रने भएपछि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पूर्वमहामन्त्री…

वाम गठबन्धनबाट राष्ट्रपतिमा तीन आकांक्षी

भावी राष्ट्रपतिका लागि वर्तमान राष्ट्रपति विद्या भण्डारी, एमाले वरिष्ठ नेता झलनाथ खनाल, माओवादी नेता अमिक शेरचन…

चीनले बनाई दिने भयो दशरथ रंगशाला

भूकम्पबाट क्षति भएका दशरथ रंगशालाका भौतिक संरचना चीनले पुनर्निर्माण गरिदिने भएको छ। आठौँ सागका लागि सन्…

कवि जोन किट्सको निवासमा ‘भाया साक्रा’

लन्डन, २३ फरवरी। रोमान्टिक धारका प्रसिद्ध कवि जोन किट्सको निवास लन्डनमा बेलायत निवासी साहित्यकार कृष्ण बजगाईंको…

मिलन अमात्यले हातमा खोपिन् ट्याटु

भूमिराज राई / एचकेनेपाल डट कम – बेलायत। गायिका मिलन अमात्य अहिले सांगीतिक कार्यक्रमको लागि युकेमा…

लुटपाटको अभियोगमा हङकङमा एक नेपालीसहित ३ जना पक्राउ

न्युज डेस्क / एचकेनेपाल डट कम – हङकङ। लुटपाटको अभियोगमा हङकङ प्रहरीले २६ वर्षीय एक नेपालीसहित…

गुन्डा नाईके पुनका नागरिकता र पासपोर्ट दुइटा

शृंखलाबद्ध ब्यक्ति हत्या घटनाका मुख्य नाईके मनोज पुनका नागरिकता र पासपोर्ट दुई दुईवटा रहेको भेटिएको छ।

१८ वर्ष उमेरमै स्थायी बन्ध्याकरण

डोटी – कानुनले विवाहका लागि न्यूनतम उमेर २० वर्ष तोकेको छ । तर, डोटीकी एक किशोरीले…

गृहका लागि माओवादीभित्र लफडा, रामबहादुर (बादल), वर्षमान वा जनार्दन?

एमाले–माओवादीबीच गृहमन्त्रालय माओवादीलाई दिने समझदारी जुटेसँगै गृहमा माओवादीभित्रै लफडा चलेको छ।

हजुरआमासँगै सुतेकी ४ वर्षीया बालिका बलात्कृत !

पुनर्वास नगरपालिकाको (ख) गाउँमा ४ वर्षीया बालिका बलात्कृत भएकी छन्।

22220