सियोल, इन्डोनेसियाली नागरिकसहित नौ जना सवार दक्षिण कोरियाली माछा मार्ने डुङ्गा शनिबार देशको दक्षिणी तटमा पल्टिँदा…
Year: 2024
करेन्ट लागेर दुई जनाको मृत्यु
कालीकोट । कालीकोटमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । नरहरीनाथ गाउँपालिका–८ मा करेन्ट लागेर…
यूएन वुमनको अन्तर्राष्ट्रिय सम्मेलनमा महिलामन्त्री चौधरीको नेतृत्वमा प्रतिनिधि मण्डल जाँदै
राजेन्द्र रिमाल – काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी यूएन वुमनको कार्यक्रममा…
नयाँ गठबन्धनमा विवादित मान्छे पनि छन् : उपाध्यक्ष भुसाल
काठमाडौँ । नेकपा(माओवादी केन्द्र)की उपाध्यक्ष पम्फा भुसालले वर्तमान सत्तारुढ गठबन्धनमा विवादित मान्छे पनि भएकाले शुद्ध नभएको…
गाडिएको अवस्थामा बालकको शव फेला, बुवाआमा पक्राउ
छोराको हत्या गरेको आरोपमा पर्सा प्रहरीले आमाबुवालाई पक्राउ गरेको छ।
महानगर प्रमुख दाहाल र बेलायतका उपसभामुख भेटवार्ता
चितवन । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले संयुक्त अधिराज्य बेलायतको हाउस अफ कमन्सका उपसभामुख निजेल इभान्ससँग…
शिवरात्रिमा सवा २ करोड दीप प्रज्वलन गरिने
कैलाली । ऐतिहासिक महत्व बोकेको धनगढी उपमहानगरपालिका–१६ रामपुरस्थित बेहडाबाबा मन्दिरमा महाशिवरात्रिका अवसरमा हेलिकप्टरद्वारा पुष्प वर्षा र…
१३ वर्षीया बालिकालाई गर्भवती बनाउने ६९ वर्षीय दिलबहादुरलाई १२ वर्ष कैद
इलाम । बालिका बलात्कार गर्ने माङ्सेबुङ गाउँपालिका–२ का ६९ वर्षीय दिलबहादुर बोखिम राईलाई जिल्ला अदालतले १२…
इयूले लगाएको उडान प्रतिबन्ध हटाउँछौँ : पर्यटनमन्त्री तामाङ
काठमाडौँ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपालको हवाई क्षेत्रलाई युरोपेली सङ्घ (इयू)ले…
सुदन किराँतीबाहेक माओवादीका सबै मन्त्री दोहोरिने, एमालेबाट उपप्रधानमन्त्रीमा रघुवीर महासेठ
काठमाडौं, नेकपा एमालेले पार्टी सचिव रघुवीर महासेठलाई उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्रीको जिम्मेवारीसहित सरकारमा पठांउने निर्णय गरेको…
रवि लामिछानेलाई फेरि गृह मन्त्रालयको जिम्मा…
काठमाडौँ, राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी सभापतिसमेत रहेका सांसद रवि लामिछानेको नेतृत्वमा सरकारमा जाने निर्णय गरेको छ।
काठमाडौँतर्फ आउँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो, ७ जनाको मृत्यु, ५ जना बेपत्ता…
काठमाडौँ, कपिलवस्तुबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुवाहक बस त्रिशूली नदीमा खसेको छ।
पाथीभरामा चढाइएको १७८ तोला सुन लिलाम गरिँदै
ताप्लेजुङ । ताप्लेजुङमा अवस्थित प्रसिद्ध पाथीभरामा भक्तजनले चढाएको सुनचाँदी लिलाम प्रक्रिया अगाडि बढाइएको छ। पाथीभरा क्षेत्र…
प्रदूषित सहरको शीर्ष स्थानमा हनोई
हनोई, भियतनामको राजधानी हनोईलाई मङ्गलबार प्रदूषणको बाक्लो धुवाँले ढाक्दा अग्ला भवनहरू अस्पष्ट देखिएका थिए भने सहरका…
दुर्लभ पोथी चित्तलको उद्धार
काठमाडौं । झापाको हल्दिबारी गाउँपालिकाबाट दुर्लभ पोथी चित्तलको उद्धार गरिएको छ।