समाचार

राष्ट्रपति भण्डारीद्वारा गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी…

काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार नेपाली कांग्रेसका नेता प्रदीप गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ।

अल्जेरियाको जंगलमा विनाशकारी डढेलो, २६ जनाको मृत्यु…

उत्तरी अल्जेरियाको जंगलमा लागेको डढेलोमा परी कम्तीमा २६ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका…

जी २० सम्मेलनमा चीन र रुसका राष्ट्रपति सहभागी हुने…

इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले चीनका राष्ट्रपति सी जिनपिङ र रुसका राष्ट्रपति भ्लादिमिर पुटिन दुवैले नोभेम्बरमा बालीमा…

आज देशभर यसरी मनाइँदै छ श्रीकृष्ण जन्माष्टमी पर्व…

वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन्।

कमिसनको चक्करमा ठगिए हङकङका नेपालीहरु…!

एचकेनेपाल डट कम – हङकङ, १८ अगष्ट । अनलाईन प्रडक्टहरुको विक्रीबाट कमिसन कमाउने चक्करमा हङकङका नेपालीहरु…

मानिसबाट कुकुरमा सर्‍यो मंकीपक्स…

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले मंकिपक्स संक्रमण मानिसबाट कुकुरमा सर्ने पहिलो पटक रिपोर्ट गरेपछि मंकीपक्सबाट…

हङकङको नयाँ आकर्षणः विश्वकै विशाल चारतले लाल्टिन…

हङकङ, गगनचुम्बी भवनहरूले घेरिएको हङकङको व्यापारिक क्षेत्रको मध्यभागमा अवस्थित एउटा असामान्य ‘भवन’ झै लाग्ने एउटा चित्ताकर्षक…

कोलोराडो गाडी दुर्घटनामा ५ वर्षीया नेपाली बालिकाको निधन..

नातिबाबु भट्ट / एचकेनेपाल डट कम – कोलोराडो अमेरिका, कोलोराडो नेपाली समुदायका बाल सदस्यको एक दुखःद…

मरेर सकिए चितवन राष्ट्रिय निकुञ्जका बाह्रसिङ्गे र अर्ना…

वंश विस्तार र सम्भावित महामारीबाट बचाउन चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएका अर्ना र बाह्रसिङ्गे मरेर सकिएका छन्।…

कास्कीकोटमा श्रीकृष्ण जन्माष्टमीका अवसरमा दही जात्रा गरिने…

पोखरा महानगरपालिका–२४ स्थित धार्मिक एवं पर्यटकीयस्थल कास्कीकोटमा आगामी भदौ ४ गते श्रीकृष्ण जन्माष्टमीका अवसरमा दही जात्रा…

बालकोटतिर साना दलको लर्को…

सत्तारुढ गठबन्धनमा नजोडिएका साना दलका नेताहरू आसन्न निर्वाचनमा गठबन्धनका लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष…

विद्युतीय सवारी साधनमा बढ्दै आकर्षण…

काठमाडौं, देशभित्र उल्लेख्य रुपमा बिजुली उपलब्ध हुन थालेपछि विद्युतीय सवारी साधन प्रयोग गर्नेको सङ्ख्यामा उल्लेख्य वृद्धि…

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल : साढे चार दशकदेखिको सपना साढे चार महिनामा पूरा हुँदै…

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने पोखरेली जनताको साढे चार दशकदेखिको सपना अब भने पूरा हुने अवस्थामा…

कोलोराडोमा सामूहिक दरखाने कार्यक्रम सम्पन्न

नातिबाबु भट्ट / एचकेनेपाल डट कम – कोलोराडो अमेरिका, हिन्दू महिलाहरुको महान चाड तिज नजिकिदै गर्दा…

पाकिस्तानमा मनसुनी वर्षाबाट १० जनाको मृत्यु, २६ घाइते…

इस्लामावाद , पाकिस्तानमा मनसुनी वर्षा र यससँगै आएको बाढी र पहिरोमा परी कम्तीमा पनि १० जनाको…

55556