• गोर्खा सैनिकमाथिको विभेदविरुद्ध नेपाल सरकार गम्भीर

    गोर्खा सैनिकमाथिको विभेदविरुद्ध नेपाल सरकार गम्भीर

    समस्या समाधानको पहल भइरहेको छः थापा काठमाडौँ। उपप्रधानमन्त्री कमल थापाले बेलायती गोर्खा सैनिकले उठाएका विषयलाई सरकारले एउटा सानो समूहको मागका रुपमा नहेरी मुलुककै राष्ट्रिय कार्यसूचीका रुपमा लिइरहेको बताएका छन्। व्यवस्थापिका–संसद्, श्रम तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको मंगलबारको बैठकमा परराष्ट्रमन्त्री थापाले बेलायत सरकारसँग सघन वार्ता र कूटनीतिक माध्यमबाट समस्याको समाधान खोजिने प्रतिबद्धता […]

    continue reading »

     
     
  • बेलायतमा गोर्खालीहरुको विशाल जानकारी सभा हुंदै

    बेलायतमा गोर्खालीहरुको विशाल जानकारी सभा हुंदै

    एचकेनेपाल डट कम संवाददाता – लण्डन। गोरखा सत्याग्रह संयुक्त संघर्ष समिति-यूके नेपालले बेलायतमा विशाल जानकारी सभाको आयोजना गर्ने भएको छ। गोर्खाहरुको हक अधिकार र अस्तित्वको लागि चलिरहेको मुद्दाको अवस्थाबारे जानकारी गराउन समितिले मे १५ तारिखका दिन विशाल जानकारीसभाको आयोजना गरिन लागेको समितिले जनाएको छ। समयसंगै अवसरहरु पनि गुग्रने हुनाले पछि […]

    continue reading »

     
     
  • नेपाली धावक तिगेलाले ३ लाख उठाए, बेलायती धावकले दौडदा दौडदै ज्यान गुमाए

    नेपाली धावक तिगेलाले ३ लाख उठाए, बेलायती धावकले दौडदा दौडदै ज्यान गुमाए

    राजु सुब्बा / एचकेनेपाल डट कम – विश्व कै ठूलो मध्येको एक लण्डन म्याराथन २०१६ च्यारिटी दौडबाट साहित्यकार विश्वास दीप तिगेलाले १०३ सहयोगी दाताहरुबाट ३ लाख २७ हजार रुपैयाँ उठाएका छन्। तिगेलाले ४२.१६ किलोमिटर दूरीलाई निरन्तर ५ घण्टा र ५ मिनेटमा पार गरेका थिए। नेपालबाट भारतका सर्कसहरुमा वेचिएका नेपाली वालबच्चाहरुको […]

    continue reading »

     
     
  • बेलायती गोर्खा सैनिक भर्तीमा अब महिला पनि!

    बेलायती गोर्खा सैनिक भर्तीमा अब महिला पनि!

    बेलायतले आफ्नो सेनामा नेपाली महिलालाई पनि भर्ती गर्ने भएको छ। सभामुख ओनसरी घर्तीमगरको अनुरोधमा बेलायतले बेतायती सेनामा नेपाली महिला पनि अब भर्ती गर्ने भएको हो। (यसअघि पनि दुई नेपाली युवती बेलायती सेनामा भर्ती भएका छन्।) यसअघि नेपाली युवकले मात्र बेलायती सेनामा भर्ती हुने अवसर पाउँदै आएका थिए। बेलायत भ्रमणबाट फर्केपछि […]

    continue reading »

     
     
  • फेरि जाग्ने भयो बेलायती गोर्खाहरु….

    फेरि जाग्ने भयो बेलायती गोर्खाहरु….

    एचकेनेपाल डट कम संवाददाता – लण्डन, गोरखा परिवारका हक अधिकार, सुबिधा र प्रतिष्ठाका लागि आन्दोलनरत पूर्व बेलायती गोर्खा सैनिकहरु आज आइतवार लण्डनको टेन डाउनिङ् स्ट्रिटमा भेला हुने भएका छन्। फाइल फोटो वेलायत सरकारलाई सामुहिक आमरण अनसनको अल्टिमेटम दिएको समयसिमा सकिनै लाग्दा गोरखा परिवारका हक अधिकार, सुबिधा, अस्तित्व र प्रतिष्ठाको लागि […]

    continue reading »

     
     
  • ‘मेरो दरबारको सुरक्षामा पनि गोर्खाली छन्,’

    ‘मेरो दरबारको सुरक्षामा पनि गोर्खाली छन्,’

    काठमाडौं-‘मेरो दरबारको सुरक्षामा पनि गोर्खाली छन्,’ बेलायतका लागि पूर्व नेपाली राजदूत सुरेन्द्रचन्द्र चालिसेले महारानी एलिजाबेथ द्वितीयालाई उद्धृत गर्दै भने, ‘राजकुमार ह्यारी पनि गोर्खालीहरुसँग काम गर्ने निकै रुचाउँछ ।’ आफ्नो ओहोदाका प्रमाणपत्र बुझाउने क्रममा राजदूत चालिसे गोर्खालीले नेपाल र बेलायतबीच सम्बन्ध जोडेको बताएपछि महारानी एलिजाबेथले सो कुरा बताएकी थिइन् । त्यसो […]

    continue reading »

     
     
  • ‘गोर्खालीसँग तालिवानी पनि डराउँथे’

    ‘गोर्खालीसँग तालिवानी पनि डराउँथे’

    नेपाल भ्रमणमा रहेका बेलायती राजकुमार ह्यारीले आइतबार राष्ट्रपति विद्या भण्डारीसँग भेट गरेका छन्। फाईल फोटोः अफगानिस्तानमा गोर्खा सैनिकसंग ह्यारी राष्ट्रपति कार्यालय शितल निवासमा २५ मिनेट भएको भेटमा ह्यारीले गोर्खा सैनिकहरुले बेलायतका लागि दिएको बलिदानको प्रशंसा गरेको खबर अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ। आफूले सन् २००७ मा अफगानिस्तानमा सात साता गोर्खा […]

    continue reading »

     
     
  • राजकुमार ह्यारीसंग यसरी कड्किए गेसोका सभापति पदम गुरुङ

    राजकुमार ह्यारीसंग यसरी कड्किए गेसोका सभापति पदम गुरुङ

    हुम गुरुङ / एचकेनेपाल डट कम – पोखरा, ७ चैत। गोर्खा भूतपूर्व सैनिक संघ (गेसो)का केन्द्रीय सभापति पदमबहादुर गुरुङले नेपालप्रति सहानुभूतिको नाटक नदेखाउन बेलायती राजकुमार ह्यारीलाई चेतावनी दिनुभएको छ। गेसोले आइतबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सभापति गुरुङले नेपाली युवालाई अबैधानिक रुपले भर्ती गराएर साठी हजार भन्दा बढी गोर्खा […]

    continue reading »

     
     
  • यस्तो छ, भूपू बेलायती गोरखा सैनिकहरुको नयाँ पेन्सन तालिका

    यस्तो छ, भूपू बेलायती गोरखा सैनिकहरुको नयाँ पेन्सन तालिका

    एचकेनेपाल डट कम सम्वाददाता – लण्डन, बेलायत सरकारले सन् २०१६ को अप्रिल महिनाबाट लागू हुने गरी भूपू बेलायती गोरखा सैनिकको नयाँ निबृतिभरण तालिका जारी गरेको छ। भूपू बेलायती गोरखा सैनिकको अधिकृत तथा सकल दर्जाको जवानहरुको निबृतिभरण तालिका हेर्न तलको इमेजमा क्लिक गर्नु होला।

    continue reading »

     
     
  • बेलायतमा मोदीको विरोधमा व्यापक नाराबाजी, भारतीयले नै भने मोदी हिटलर र हत्यारा हुन् (हेर्नुहोस् भिडियो)

    बेलायतमा मोदीको विरोधमा व्यापक नाराबाजी, भारतीयले नै भने मोदी हिटलर र हत्यारा हुन् (हेर्नुहोस् भिडियो)

    बेलायतमा मोदीको विरोधमा व्यापक नाराबाजी, भारतीयले नै भने मोदी हत्यारा हुन् एचकेनेपाल डट कम संवाददाता- नोभेम्बर १३ लण्डन, बेलायतको भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको व्यापक विरोध भएको छ। पछिल्लो पटक छिमेकी मुलुक नेपालमाथि नाकाबन्दी गरेर बदनामी कमाएका मोदीलाई बेलायतमा रहेका नेपालीले मात्र विरोध प्रदर्शन गरेनन् बेलायतमा रहेका भारतीयमूलका नागरिकहरुले […]

    continue reading »

     
     
  • नयाँ संविधानले ब्रिटिस गोरखालाई गैरनेपाली बनायो: गेसो सभापति गुरुङ

    नयाँ संविधानले ब्रिटिस गोरखालाई गैरनेपाली बनायो: गेसो सभापति गुरुङ

    हुम तमु / एचकेनेपाल डट कम – पोखरा, असोज १६ । भूतपूर्व गोरखा सैनिक संघ (गेसो)ले ब्रिटिस गोरखा सेनामा भर्ती भएकाहरुलाई नयाँ संविधानले गैरनेपाली बनाएको भन्दै आपत्ति जनाएको छ। पोखरामा गेसोले पत्रकार सम्मेलन गरी केन्द्रीय सभापति पदमबहादुर गुरुङले गोर्खाहरुलाई राणाले बेचेका थिए। २०७२ असोज ३ गते जारी गरिएको नेपालको संविधानको […]

    continue reading »

     
     
 
 
 
Trending Now : फोनको घण्टीले बदलिएको माओवादी निर्णय
Copyright © 2015 HKNepal.com – एचकेनेपाल डट कम. All rights reserved.