• नेपाली टोपी दिवस मनाउन देशविदेशमा रहेका नेपालीसंग आग्रह…

    नेपाली टोपी दिवस मनाउन देशविदेशमा रहेका नेपालीसंग आग्रह…

    १६ पुस, काठमाडौँ। विगतका वर्षमा जस्तै यस वर्ष पनि नेपाली टोपी लगाएर नेपालीपनका साथ अङ्ग्रेजी नयाँ वर्ष मनाउन तेस्रो अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस आयोजकले आह्वान गरेका छन्। यसले अन्तर्राष्ट्रिय रुपमा नेपालीपनको प्रवद्र्धन हुने र देशभित्र पनि आफ्नो संस्कृतिको थप प्रवर्द्धन र प्रसार गर्न मद्दत पुग्ने सो अभियानका डा. लेखनाथ काफ्ले […]

    continue reading »

     
     
  • परिवारले एक्लै छाडेपछि पारसको जन्मदिन ‘सुनसान’

    परिवारले एक्लै छाडेपछि पारसको जन्मदिन ‘सुनसान’

    पूर्वराजा ज्ञानेन्द्र शाह छोरा पारसबाहेक स-परिवार थाइल्याण्ड भ्रमणमा निस्किएका छन्। नातिनातिनालाई थाइल्याण्ड, सिंगापुर, मलेसियालगायतका मुलुक भ्रमण गराउन भन्दै पूर्वराजा भ्रमणमा निस्किएका हुन्। बुहारी हिमानी बसोबासको प्रवन्ध मिलाउन भन्दै पुस १ गते नै थाइल्याण्ड पुगेकी थिइन्। पूर्वरानी कोमल, नाति हृदयेन्द्र, नातिनीद्वय कृतिका र पूर्णिका पुस ४ गते थाइल्याण्ड गएका हुन्। पूर्वराजा […]

    continue reading »

     
     
  • घुसबाट चल्छन् प्रहरीका गाडी

    घुसबाट चल्छन् प्रहरीका गाडी

    तीन महिनाअघि महानगरीय प्रभाग इमाडोलका प्रहरीले घुस मागेको भन्दै प्रहरी मुख्यालयमा उजुरी पर्यो। प्रभागका प्रमुख इन्स्पेक्टर बोधराज रेग्मीलगायतका प्रहरीमाथि छानबिन गर्दा गाँजासहित पक्राउ परेका स्थानीय युवकसँग प्रभागका प्रहरीले आफ्नो गाडीका इन्धन खर्च भन्दै पैसा मागेको खुल्यो। प्रभागका लागि संगठनले गाडी दिए पनि इन्धन खर्च दिएको थिएन। त्यही समस्या देखाउँदै प्रहरीले […]

    continue reading »

     
     
  • नेपाली सेना पश्चिम पृतनालाई प्रथम एलजी कप सेभेन ए साइडको उपाधि

    नेपाली सेना पश्चिम पृतनालाई प्रथम एलजी कप सेभेन ए साइडको उपाधि

    फोटोः उमेश पुन केशव पाठक / एचकेनेपाल डट कम – पोखरा, १५ पुष । ‘युवाको सकारत्मक प्रयोग र उपयोगको’ नारा सहित सामाजिक कृयाकलापमा आवद्ध लाली गुराँस एशोशियसन पोखराले आयोजना गरेको प्रथमसेभेन ए साइड फुटबल प्रतियोगितामा काजी पोखरीलाई टाई व्रेकरमा ३–२ ले पराजित गर्दै नेपाली सेना पश्चिम पृतनाले उपाधि जितेको हो। […]

    continue reading »

     
     
  • नेपाल साफ सेमिफाइनलमा…

    नेपाल साफ सेमिफाइनलमा…

    माधव बराल- भारत (सिलिगुडी), १५ पुस। भारतको सिलिगुडीमा जारी दक्षिण एसियाली महिला फुटबल (साफ) प्रतियोगितामा नेपालले सेमिफाइनल यात्रा तय गरेको छ। समूह ए को विजेता बन्दै नेपालले चौथो साफको अन्तिम चारमा स्थान सुरक्षित गरेको हो। शुक्रबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई १–० गोलले पराजित गरेको हो । ५५ […]

    continue reading »

     
     
  • त्रिमूर्ति निकेतनमा यसरी मनाइयो लेखनाथ जयन्ती…

    त्रिमूर्ति निकेतनमा यसरी मनाइयो लेखनाथ जयन्ती…

    एचकेनेपाल डट कम संवाददाता – काठमाडौं १५ पौष। त्रिमूर्ति निकेतनले शुक्रवार राजधानीमा कविशिरोमणि लेखनाथ पौडयालको १३३ औँ जयन्ती मनाएको छ। निकेतनका अध्यक्ष इन्दिरा प्रसाईले कविशिरोमणि लेखनाथ पौडयालको १३३ औँ जयन्तीका अवसरमा सञ्चारग्रामस्थित लेखनाथ पौड्यालको पूर्णकदको सालिकमा माल्यार्पण गर्नुभयो। सोही अवसरमा नाटयसम्राट् बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटाका पूर्णकदको सालिकमा पनि […]

    continue reading »

     
     
  • चीनले नेपाललाई दियो १५ अर्ब ७० करोड अनुदान

    चीनले नेपाललाई दियो १५ अर्ब ७० करोड अनुदान

    चीन सरकारले सडक स्तरोन्नती तथा भूकम्पपछिको पुननिर्माणको लागि १५ अर्ब ७० करोड रुपैयाँ अनुदान दिने भएको छ। रसुवागढी – स्याफ्रुबेसी सडक स्तारोन्नती, नयाँबानेश्वर स्थित सिभिल अस्पतालको क्षमता वृद्धि तथा भूकम्पपछिको पुननिर्माण परियोजनाअन्तर्गत नेपाल र चीनबीच १५ अर्ब ६० करोड अनुदान सहयोग उपलब्ध गराउनेसम्बन्धी सम्झौतामा बिहीबार हस्ताक्षर भएको छ। चीनका लागि […]

    continue reading »

     
     
  • जर्मनीको म्युनिख शहरमा तमु ल्होसार साँझ भब्य रुपमा मनाईयो

    जर्मनीको म्युनिख शहरमा तमु ल्होसार साँझ भब्य रुपमा मनाईयो

    किशन गुरुङ, म्युनिख जर्मनी यही २४ डिसेम्बर २०१६ शनिबारको दिनमा जर्मनीको म्युनिख शहरमा “तमु ल्होसार साँझ-२०१६” भब्य एवं सभ्य रुपमा सम्पन्न भएको छ। म्युनिखमा बसोबास गर्ने सम्पूर्ण गुरुङहरुको संयुक्त प्रयासमा अर्थात म्युनिखबासी गुरुङ परिवारले पहिलो पटक सो कार्यक्रमको आयोजना गरेको थियो। कार्यक्रममा म्युनिख एवं वरपर बसोबास गर्ने सम्पूर्ण नेपाली तथा […]

    continue reading »

     
     
  • पोखरामा शनिवार सामूहिक ल्होछार/ल्होसार मनाउने

    पोखरामा शनिवार सामूहिक ल्होछार/ल्होसार मनाउने

    हुम तमु / एचकेनेपाल डट कम – पोखरा, तमु जातिको नयाँवर्ष, राष्ट्रिय चाड तमु ल्होछार/ल्होसारको अवसरमा कस्केली तमुहरुले पुष १६ गते सामूहिक रुपमा मनाउने भएका छन्। साँस्कृतिक पर्व, नयाँबर्ष तमु, राष्ट्रिय चाड ल्होसार/ल्होछार पौष १५ गते सम्म आआफ्नै टोल, समाज, संघ संस्थामा मनाए पनि पौष १६ गते कास्कीका तमुहरुलगायत आम […]

    continue reading »

     
     
  • जसले प्रेमिका बनाएर यसरी १६ लाख ठगे…

    जसले प्रेमिका बनाएर यसरी १६ लाख ठगे…

    म्याग्दी कारागारमा रहेका दाइ पर्ने व्यक्तिालाई भेट्न जाँदा दुइ वर्षअघि शारदा शर्मा (नाम परिवर्तन)को नेत्रप्रसाद गिरीसँग चिनजान भयो । उनीहरुबीच जेलमै बारम्बार भेट हुन्थ्यो । गिरी असोज २०७२मा जेलबाट मुक्त भए । जेलबाट छेटेपछि उनीहरु प्रेमी प्रेमिका भए । आफू इन्जिनियर भएको र विदेशमा पनि चिनजान भएको भन्दै गिरीले रवाफ […]

    continue reading »

     
     
  • अँध्यारो बेच्नेहरुलाई बर्खास्त गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश

    अँध्यारो बेच्नेहरुलाई बर्खास्त गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश

    सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका तीनजना सञ्चालक बर्खास्त गर्ने निर्णय कार्यान्वयन नगर्न ऊर्जा मन्त्रालयलाई आदेश दिएको छ। सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंहको बुधबारको इजलासले तीन सञ्चालक बर्खास्त गरी नयाँ सञ्चालक नियुक्त गर्ने ऊर्जाको निर्णय कार्यान्वयन नगर्न-नगराउन अन्तरिम आदेश दिएको हो। सर्वोच्चले सञ्चालकहरू लक्ष्मणप्रसाद अग्रवाल, मनोज मिश्र र सुरज लामिछानेलाई हटाउनुपर्नाको कारण […]

    continue reading »

     
     
  • ७ केजी सुनसहित चालक पक्राउ

    ७ केजी सुनसहित चालक पक्राउ

    प्रहरीले सात केजी अवैध सुनसहित ट्रकचालकलाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाले बुधबार साँझ रसुवाको नाका हुँदै चीनबाट तस्करी गरी ल्याइएको सुन बरामद गरेको हो। करिब साढे तीन करोड रुपैयाँ मूल्यबराबरको सुनको मालिकबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले पक्राउ परेका ट्रकचालक र गिरोहबारे बिहीबार सार्वजनिक गर्दै छ। प्रहरीका […]

    continue reading »

     
     
  • न्युज अपडेटः हङकङमा नेपालीहरु बस्ने बिल्डिङमा भीषण आगलागी…

    न्युज अपडेटः हङकङमा नेपालीहरु बस्ने बिल्डिङमा भीषण आगलागी…

    न्युज डेस्क / एचकेनेपाल डट कम – हङकङ २८ डिसेम्बर। युन लङको काम फाई पाथस्थित काम फाई बिल्डिङमा बुधवार अपरान्ह भीषण आगलागी भएको छ। बिल्डिङको भूईंतलामा रहेको बाबा हेयरमा आगलागी भएको हो। बाबा हेयर जनवरी १ तारिखदेखि संचालनमा ल्याउने गरी पूर्णरुपमा तयारी अवस्थामा रहेको थियो। ‘मालिकले मंगलवारमात्र खुशीयाली पार्टी दिएको […]

    continue reading »

     
     
  • हङकङमा चिसो मौसमको चेतावनी…

    हङकङमा चिसो मौसमको चेतावनी…

    न्युज डेस्क / एचकेनेपाल डट कम – हङकङ २७ डिसेम्बर। हङकङको मौसम विभागले पहिलो चिसो मौसमको चेतावनी जारी गरेको छ। विभागले बुधवार बिहान हङकङको तापमान १२ डिग्रिभन्दा पनि तल झर्न सकिने बताएको छ। दक्षिणी चीनको उत्तर-पूर्व तीव्र मनसुनको कारण हङकङमा जाडो बढ्ने बताइएको छ। विभागका वरिष्ठ वैज्ञानिक ली युत सिमले […]

    continue reading »

     
     
  • हङकङमा ‘नेपाली सप्ताह’ को रौनक (फोटो फिचरसहित)

    हङकङमा ‘नेपाली सप्ताह’ को रौनक (फोटो फिचरसहित)

    हेर्नुहोस् #Video सेता पुतलीहरुसंगै रुने हाँस्ने कलाकार मिलन राई… #WhiteButterfly #MilanRai . . . तस्वीरहरुः जगतअम्बु गुरुङ / एचकेनेपाल डट कम हङकङमा नेपाली भाषा, कला, साहित्य र संस्कृति नेपाली सप्ताहको रौनक देवराज राई / एचकेनेपाल डट कम – डिसेम्बर २६, २०१६। नेपाली समाजको आधार नेपाली भाषा, कला, साहित्य संस्कृति भएकोले […]

    continue reading »

     
     
 
 
 
Trending Now : युन लङमा भएको आगलागीबाट एक महिलाको मृत्यु
Copyright © 2015 HKNepal.com – एचकेनेपाल डट कम. All rights reserved.