वडाध्यक्षका छोराले बलात्कार गरे, बाबुले कुटे, प्रहरी रमिते

पर्साको सखुवा प्रसौनी गाउँपालिका–४ देउरवानाकी १७ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गर्ने युवा खुलेआमा घुमिरहेका छन् ।…

माओवादी मन्त्रीहरु यसकारण फिर्ता नहुने

नेकपा माओवादी केन्द्रका मन्त्रीहरु तत्काल सरकारबाट नबाहिरिने भएका छन्।

माओवादी नेता पौडेलमाथि सुन तस्करीको मुद्दा

प्रहरीले सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलमाथि सुन तस्करी मुद्दा चलाएको छ।

टीकापुर घटनाका आरोपित पनि उम्मेद्वार

दुई वर्षअघि टीकापुरमा एक बालकसहित ८ जना सुरक्षाकर्मीको ज्यान जाने गरी भएको घटनाका फरार अभियुक्त रेशम…

‘हाई अलर्ट’ मा सुरक्षा निकाय

प्रदेश र प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा सुरक्षा थ्रेट बढेको भन्दै प्रहरीले मातहत निकायलाई हाई अलर्टमा राखेको…

बागी फकाउँदै वाम गठबन्धन

उम्मेदवारी दर्तासँगै राप्तीका केही जिल्लामा केही दललाई आफ्नै कार्यकर्ताबाट सकस देखिएको छ।

नाइके फरार, निर्दोष हिरासतमा

८८ किलो सुन प्रकरणका नाइके समात्न नसकेको नेपाल प्रहरीले निर्दोषलाई भने हिरासतमा राखेको छ।

यी उम्मेदवार, जसले आफैंलाई भोट दिन पाउँदैनन्

प्रदेश र प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार बनेका केही उम्मेदवारहरुले आफैंलाई भोट हाल्न पाउँदैनन्।

सीतादेवीले छोरालाई उम्मेदवार बनाएपछि कांग्रेसमा किचलो

सिरहा । नेपाली कांग्रेसकी कोषाध्यक्ष सीतादेवी यादव र केन्द्रीय सदस्य पदमनारायण चौधरीले आ–आफ्ना छोरालाई प्रदेशसभातर्फ उम्मेदवार…

हुण्डी कारोबारमा संलग्न ३ पक्राउ

प्रहरीले काठमाडौंको खिचापोखरीबाट हुण्डी कारोबारमा संलग्न तीनजनालाई ५६ लाख ८० हजार रुपैयाँसहित पक्राउ गरेको छ।

‘हाई प्रोफाइल’लाई बागीको चिन्ता, बिजुक्छेले लिए ‘ब्रेक’

नयाँ संविधान बनेपछिको पहिलो प्रतिनिधिसभा तथा प्रदेश संरचनामा हुन लागेको पहिलो प्रदेशसभा चुनावमा शीर्ष नेताबीचको भिडन्त…

उम्मेदवारी दिन गएका सिलवाललाई प्रहरीले ‘स्यालुट’ गरेपछि

दौरासुरुवाल र कोटमा सजिएर मनोनयन गर्न पुगेका पूर्वडीआईजी नवराज सिलवाल बिहीबार अपराह्न साढे २ बजे निर्वाचन…

देउवाकी श्रीमती, ओलीका सालो, प्रचण्डका ज्वाइँ र बुहारी चुनावी मैदानमा

राणा शासन र राजतन्त्रको अन्त्य भए पनि राजनीतिमा वंश परम्परा बाँकी नै छ । यसको प्रमाण…

नेपाली महिलाहरु धमाधम केरुङतिर, किन जाँदै छन्?

रसुवा – नेपालको उत्तरी व्यापारीक नाका रसुवागढी हुँदै चीनको केरुङ जाने महिलाको संख्या बढेको छ।

किन आए भारतीय सार्पसुटर नेपालमा?

राजधानीको कमलादीस्थित हेरिटेज प्लाजाभित्र बुधबार साँझ गोली चलेको छ । कर्पोरेट कार्यालयहरू रहेको सो प्लाजाभित्र गोली…

20375