सभाध्यक्ष नेम्वाङलाई १८ दिन जेल?

काठमाडौ, चैत्र १७ – स्वकीय सचिव बुद्धि खनालले बिहीबार जिल्ला अदालत काठमाडौंको रेकर्डमा १८ दिन जेल…

उर्जामन्त्री ठेकेदारको पैसामा फ्रान्स जाँदै

काठमाडौं, चैत १६ – उर्जामन्त्री राधाकुमारी ज्ञवाली नेतृत्वको टोली बुढीगण्डकी जलविद्युत्त आयोजनाको ठेकेदारको खर्चमा फ्रान्स भ्रमणमा…

यस्ता छन् हाम्रा डाक्टर, पाठेघरभित्रै कैंची र कपडा …

ओखलढुंगा, चैत १६ – ओखलढुंगा सामुदायिक अस्पताल ‘मिसन’का चिकित्सकले उपचारमा चरम लापरबाही गरेको खुलेको छ।

प्रहरीले नै बलात्कारपछि स्वास्थ्यकर्मीको हत्या गरेपछि…

अछाम, चैत १६ – अछामको भैरवस्थान प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) धनवीर सिंह धामीले…

चीनद्वारा कोदारी राजमार्गको स्तरोन्नतिका लागि साढे १४ अर्ब सहयोग

काठमाडौ, चैत १५ – चीनले नेपाललाई कोदारी राजमार्गको स्तरोन्नतिका लागि ९० करोड आरएमबी १४ अर्ब ५०…

जेलमा रहेका सञ्जय साहको सम्पत्ति १ अर्बभन्दा बढी ?

काठमाडौं, चैत १५ – व्यक्ति हत्या अभियोगमा जेलजीवन बिताइरहेका निलम्बित सभासद् सञ्जयकुमार साह तथा आफन्तका नाममा…

प्रचण्डको हत्या योजनामा उनकै पार्टीको सभासद

वीरगंज, चैत १५ – एमाओवादीका २ केन्द्रीय सदस्य तथा सभासद्हरुले पार्टीका पोलिटब्युरो सदस्य तथा सभासद् प्रभु…

सशस्त्रको सई हुँ भन्दै युवतीसँग प्रेम गर्दै ठग्दै हिडेपछि…

काठमाडौं, चैत १४ – आफू सशस्त्र प्रहरीको सई भएको विश्वासमा पारेर युवतीहरुसँग प्रेम गरी ठगी गर्दै…

प्रधानमन्त्री कोइरालाले भने, ‘डा. केसी मरे म के गरौं त ?’

काठमाडौं,चैत १४ – चिकित्सा शिक्षा र मेडिकल कलेज सम्बन्धनको स्तरीयतालाई मुख्य माग बनाई अनशन बसिरहेका डा.…

आमाबाबु जेल परेपछि ५ बालबालिकाको बिचल्ली

काठमाडौं, चैत १३ – कर्तव्यज्यान मुद्दामा बाबुआमा २० वर्षका लागि जेल परेपछि पाँच बालबालिकाको बिचल्ली भएको…

सहचालकको सनकले जर्मनविम्स विमान दुर्घटना

एजेन्सी – मंगलबार फ्रेन्च एल्प्स पर्वतशृंखलामा जर्मनविंग्स विमान दुर्घटना सहचालकले गराएको फ्रान्सका अनुसन्धानकर्ताहरुले पत्ता लगाएका छन्।

नेपाल एयरपोर्टको जिम्मा भारतीयलाई दिने तयारी…

काठमाडौं, चैत १३ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन सञ्चालन तथा व्यवस्थापन जिम्मा निजी क्षेत्रलाई दिँदा देशको…

खिलराजले उर्जा मन्त्रालयको गाडी फिर्ता नगर्दा

काठमाडौं, चैत १२ – दोस्रो संविधानसभा निर्वाचन गर्न अन्तरिम सरकारको नेतृत्व गरेका पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले उर्जा…

श्रीमतिलाई जबर्जस्ती गर्ने प्रहरी खोरमा…

काठमाडौं, चैत १२– श्रीमतीको इच्छाविपरित यौनसम्पर्क राखेको आरोपमा एक युवक पक्राउ परेका छन्। प्यठान घर भई…

विदेशी आएर नेपालमा चोरी, एटिएमबाट करोडौं निकालिएको आशंका

काठमाडौं, चैत १२ – नेपालका एटिएमहरुबाट सवा करोड रुपैयाँ चोरी गर्ने बुल्गेरियाका नागरिक पक्राउ परेका छन्।…

5276