इतिहास रच्नबाट चुक्यो नेपाल, बंगलादेशसंग ६ विकेटले पराजित

बंगलादेशमा जारी आइसीसी यु-१९ क्रिकेट विश्वकपबाट नेपाल बाहिरिएको छ। यो पराजयसंग नेपाल इतिहास रच्ने सुनौलो अवसरबाट…

आहा! राराको उपाधि मनाङलाई, उत्कृष्ट खेलाडी विश्वास श्रेष्ठ

डेढबर्षमा आर्मीसंग वदला लिदा मनाङले आहा राराको उपाधि चुम्यो उत्कृष्ट खेलाडीमा मनाङका विश्वास श्रेष्ठलाई स्कुटर, भाग्यशालि…

नेपालले २३ वर्षपछि अन्तर्राष्ट्रिय उपाधि जित्यो, बहराइन नेपालसँग ३-० ले पराजित….

नेपालले बंगलादेशमा सम्पन्न बंगबन्धु गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ। नेपालका लागि विमल घर्तिमगरले खेलको ५…

आहा ! रारा गोल्ड कपको तयारी पुरा, विजेतालाई ५ लाख

सुदर्शन रञ्जित / एचकेनेपाल डट कम – पोखरा, ३ माघ। मोफसलको प्रतिष्ठित फुटवल प्रतियोगिता आहा !…

सहारा एकेडेमीलाई १ लाखको पुरस्कार

सन्देश श्रेष्ठ / एचकेनेपाल डट कम – पोखरा, २ माघ। आमा सेतुलीमाया शाक्य स्मृति वृत्ति तथा…

अमेरिकाबाट आएर सहारा एकेडेमीमा प्रशिक्षण दिदै

सुदर्शन रञ्जित / एचकेनेपाल डट कम – पोखरा २५, पुष। अमेरिकाबाट केहि दिनको विदामा स्वदेश आएका…

सहारा एकेडेमीलाई स्वदेशी तथा विदेशीबाट सहयोग आउने क्रम जारी

दिननाथ बराल / एचकेनेपाल डट कम – पोखरा २१, पुष। पोखराको सहारा क्लवद्धारा स्थापना भएको सहारा…

आहा ! रारा गोल्ड कपको तयारी तीव्र, दर्शकलाई हङकङबाट १ तोलाको सिक्का उपहार

सुदर्शन रञ्जित / एचकेनेपाल डट कम – पोखरा, १९ पुस। मोफसलको प्रतिष्ठित फुटवल प्रतियोगिता आहा !…

खतरनाक लुटेरा पक्राउ गर्ने नेपाली अमेरिकी प्रहरीद्वारा सम्मानित

विजय थापा / एचकेनेपाल डट कम – वाशिंगटन डिसी। वाशिंगटन डिसी अत्यधिक अपराधिक गतिबिधिमा पहिलो १०…

नेपालको राष्ट्रिय फुटबल टिममा को को परे? हेर्नुहोस् …

काठमाडौं, विंगर नवीन लामा र गोलकिपर अमृत चौधरी पहिलोपल्ट नेपाली राष्ट्रिय फुटबल टिममा परेका छन्। यी…

म्याच फिक्सिङमा संलग्न खेलाडीलाई आजीवन प्रतिबन्ध

अन्तर्राष्ट्रिय खेल मिलेमतोको अभियोग लागेका राष्ट्रिय टिमका कप्तान सागर थापा, उपकप्तान सन्दीप राई, गोलकिपर रितेश थापा,…

चर्चित फुटबल खेलाडी डेभिड बेकह्याम नेपालमा किन टेम्पो चालक बने?

चर्चित फुटबल खेलाडी डेभिड बेकह्याम नेपाल आउँदै गरेको खबर सामाजिक सञ्जालमा छिनमै भाइरल बनेपछि शुक्रबार बिहान…

पारसलाई कारबाही, कप्तानबाट हटाइयो

नेपाल क्रिकेट संघ क्यानले टोलीका कप्तान पारस खड्कालाई पदबाट हटाउने निर्णय गरेको छ। क्यानको बोर्ड बैठकले…

नेपाली खेलाडीलाई अमेरिकामा स्वर्ण पदक

वियज थापा / एचकेनेपाल डट कम – नेपाल सितोरियु करातेका अमेरिका निबासी खेलाडी उज्ज्वल ठकुरीले सेप्टेम्बर…

सहारा एकेडेमीलाई खेलकुदको विश्वविद्यालय वनाउँछु –सदस्य सचिव

दिनानाथ वराल / एचकेनेपाल डट कम- पोखरा, २३ साउन। राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले…

7857