हिउँदभरि सुनसान हुन्छ बुकीपाटन

बागलुङ । वर्खामा आन्तरिक पर्यटकले गुल्जार बनेको बुकीपाटन चिसो बढेपछि सुनसान भएको छ । सयौँ गोठाला…

साहसिक पर्यटन प्रवर्द्धनका लागि ‘प्रथम मुन्दुम अल्ट्रा ट्रेल रेस’

भोजपुर। मुन्दुम पदमार्गको प्रचारप्रसारसँगै साहसिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले भोजपुरमा ‘प्रथम मुन्दुम अल्ट्रा ट्रेल रेस’ आयोजना…

२०८२ मा सर्वाधिक कमाइ गर्ने चलचित्र बन्यो ‘जेरी अन टप’

काठमाडौँ । गत असोज ३१ गतेदेखि प्रदर्शनरत नेपाली चलचित्र ‘जेरी अन टप’ २०८२ सालमा सबैभन्दा बढी…

दर्शकले रुचाउन थाले नेपाली चलचित्र, घरेलु बजारमा राम्रो व्यापार

काठमाडौँ । गत तिहारको अवसर पारेर प्रदर्शन गरिएका नेपाली चलचित्रलाई दर्शकले साथ दिएका छन्। केही वर्षअगाडि…

कोरला हुँदै मानसरोवर जाने मार्ग खुलाउन पहल

म्याग्दी । मुस्ताङमा रहेको कोरलानाका पवित्र तीर्थस्थल कैलाश मानसरोवर जाने मार्ग खुलाउन पहल थालिएको छ ।…

सगरमाथा चढ्ने सुरक्षित बाटो खुल्दै..

सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि सुरक्षित बाटो आगामी चैतभित्रमा सञ्चालन हुने भएको छ…

महागुरु फाल्गुनन्दको १४१औँ जयन्ती मनाइँदै

काठमाडौँ । किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१ औँ जन्मजयन्ती मंगलबार (आज) विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ।

धार्मिक गन्तव्यस्थल बन्दै थानीमाई मन्दिर

तनहुँ । यहाँको भानु नगरपालिका–७ वसन्तपुरस्थित प्रसिद्ध थानीमाई मन्दिर धार्मिक गन्तव्यस्थलका रूपमा विकास भएको छ ।…

भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै हुँदा पनि किन भारततिर मोडिन्छन् विमान ?

भैरहवा । शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा रहेको ‘एयर फिल्ड लाइटिङ’ प्रणालीमा समस्या आउँदा उडान र…

नेपालमा कोरियाली दूतावासद्वारा के-फूड फेस्टिवल आयोजना

रमेश खवाजु – काठमाडौं । नेपालस्थित कोरियाली गणतन्त्र दूतावासले शनिबार काठमाडौंस्थित राजदूतको निवासमा के-फूड फेस्टिवलको आयोजना…

कोलोराडोमा देवकोटा जयन्ती तथा पुस्तक विमोचन

नातिबाबु भट्ट / एचकेनेपाल डट कम- कोलोराडो, अमेरिका। कोलोराडोमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीको अवसर पारेर आयोजित…

बिडिए कोलोराडो च्याप्टरको प्रथम अधिवेशन तथा नयाँ कार्यसमितिलाई पदभार हस्तान्तरण कार्यक्रम सम्पन्न

नातिबाबु भट्ट / एचकेनेपाल डट कम- कोलोराडो, अमेरिका। बिडिए कोलोराडो च्यापटरको प्रथम अधिवेशन तथा नयाँ कार्यसमितिलाई…

नजिकबाट माछापुच्छ्रे हिमाल नियाल्न हेम्जाकोट : पर्यटन र इतिहासको संगम

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका-६ मा अवस्थित हेम्जाकोट गाउँ नजिकबाट माछापुच्छ्रे हिमाल नियाल्न चाहने पर्यटकका लागि…

इच्छाकामना क्षेत्रको पर्यटन प्रवर्द्धन गर्न पञ्चमी मेला

चितवन । पर्यटन प्रवर्द्धनका लागि चितवनको इच्छाकामना–५ मा अवस्थित प्रसिद्ध धार्मिकस्थल इच्छाकामना मन्दिर परिसरमा दुई दिने…

पर्दा पछाडिका ‘हिरो’हरू

काठमाडौँ । पर्दामा देखिने कलाकारहरूको अभिनयले दर्शकलाई आकर्षित गर्छ भन्ने सबैले अनुभूति गरेकै विषय हो ।…

134086