काठमाडौं । चीनमा देखिएको रहस्यमय भाइरसबाट संक्रमित व्यक्तिहरुको संख्या बढ्दै गएको छ।
Tag: चीन
चीनले बनाउन लागेको रेल स्टेशनको सम्भावित स्थलगत अध्ययन
उच्च स्तरीय चिनियाँ प्रतिनिधि मण्डलले काठमाडौँ–पोखरा र काठमाडौँ–लुम्बिनी रेलमार्ग आयोजनाको स्थलगत अध्ययन गरी नयाँ नक्साङ्कन प्रस्ताव…
काठमाडौँ–पोखरा–लुम्बिनी रेलमार्ग बन्ने भयाे, चीन सरकारले गरिसक्याे अध्ययन
नेपाल र चीनबीचको मित्रताको प्रतीकका रूपमा प्रस्तावित केरुङ–काठमाडौँ रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन सुरु हुने भएको छ।
चीनबाट पनि पेट्रोलियम पाइपलाइन विस्तारको तयारी
जनस्तरमा उत्तरतिरको छिमेकी मित्रराष्ट्र चीनबाट नेपालमा पेट्रोलियम पाइपलाइन विस्तार गरिनुपर्ने माग भइरहेको छ।
भ्रमणपछि चीन ‘प्रसन्न’ : समीक्षा गर्दै भन्यो– अब रणनीतिक साझेदार
चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण रणनीतिक साझेदारीमा उक्लिन सफल रहेको निष्कर्ष बेइजिङले निकालेको छ।
हामी कोहीसँग झुक्दैनौँ, कतै ढल्कँदैनौँ: प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी ओलीले छिमेकी चीनसँगको सम्बन्ध थप उचाइमा पुग्ने बताएका छन्।
सी भ्रमणमा १० परियोजना पेस गरिँदै
सरकारले चीनका राष्ट्रपति सी चिनफिङको आसन्न भ्रमणमा पेस गर्ने गरी १० परियोजनाको सूची तयार पारेको छ।
बीआरआईले चीनमा विदेशी बढे
‘चिनियाँ कथाहरुलाई विश्वले बुझ्नेगरी फैलाउनुपर्छ ताकि चीनको विकास, चिनियाँ सभ्यता, अडान र छविबारे विश्वले सत्यतथ्य जानकारी…
चीनतिर ‘ढल्कियो’ नेकपा
सत्तारुढ नेकपा चीनतिर ढल्किएको छ। चिनियाँ कम्युनिष्ट पार्टीले अवलम्बन गर्दै आएको ‘सी चिनफिङ विचारधारा’ बारे दुवै…
नेकपामा ‘सी चिनफिङ’ बारे प्रशिक्षण दिने
नेकपाले एकीकरणपछि पहिलोपटक सञ्चालन गर्न लागेको स्कूल विभागको प्रशिक्षण सम्मेलनमा कार्यकतालाई ‘सी चिनफिङ’ बारे प्रशिक्षण दिने…
केरुङदेखि काठमाडौँसम्मको रेलमार्ग चीनको प्राथमिकतामा नपर्ने
छिमेकी चीनले तीन साताअघि सिगात्से–केरुङ रेलमार्गको निर्माण कार्य सुरु गरेको छ।
नेपालको विषयमा बेइजिङको वक्तव्यप्रति अमेरिकी चासो, माग्यो जानकारी…
अमेरिकाले अगाडि सारेको ‘इन्डो–प्यासिफिक स्ट्राटेजी’ लाई नेपालले अस्वीकार गरेको भन्ने चिनियाँ विदेश मन्त्रालयको विज्ञप्तिलाई लिएर अमेरिकाले…
चीनले पठायो नेपाललाई ३० ट्रक कोशेली
चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल आगमनको पूर्वसन्ध्यामा उत्तरी सहयोग नेपाल भित्रिएको छ।