समाचार

कर्णालीका ४६ स्थानीय तहमा मौसम मापन केन्द्र

सुर्खेत । कर्णालीका ४६ स्थानीय तहमा मौसम मापन केन्द्र सञ्चालनमा आएका छन् । उनान्नअसी वटा स्थानीय…

तीन दिनसम्म विविध कार्यक्रम गरी भानु जयन्ती मनाइने

तनहुँ । नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती गृहजिल्लामा विविध कार्यक्रमसहित मनाइने भएको छ।

हात्ती प्रभावित क्षेत्रको अवस्था बुझ्न गृहमन्त्री गुरुङ झापामा

झापा । सीमा सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने, सीमावर्ती क्षेत्रका नागरिकका समस्या बुझ्ने तथा जङ्गली हात्तीबाट…

भूमिहीन र सुकुमवासीलाई लालपुर्जा वितरण जारी रहन्छ : मन्त्री रावल

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन र सुकुमवासीको समस्यालाई…

कोलोराडोमा नेवाः संस्कृति परम्परा अनुसार चौथो मुना इही सम्पन्न

नातिबाबु भट्ट / एचकेनेपाल डट कम – कोलोराडो, अमेरिका। कोलोराडोबासी नेपाली भाषी समुदायको आस्थाको केन्द्र सांस्कृतिक…

कोलोराडोमा विशेष साहित्यिक कार्यक्रमका साथ २१३ औँ भानु जयन्ती मनाइँदै

नातिबाबु भट्ट / एचकेनेपाल डट कम – कोलोराडो, अमेरिका। नेपाली भाषिक एकताका नायक आदिकवि भानुभक्तको २१३…

पोखरा–दुबई हवाई उडानलाई दिगो बनाउन व्यवसायी र फ्लाइ दुबईबिच छलफल

पोखरा। आगामी सेप्टेम्बर २३ देखि सुरु हुन लागेको पोखरा–दुबई हवाई उडान सेवालाई दिगो र नियमित बनाउने…

फोटो पत्रकार अक्षयकोषमा वरिष्ठ फोटो पत्रकार सुदर्शन रञ्जितद्वारा ६३ हजार प्रदान

पोखरा, नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा वरिष्ठ फोटो पत्रकार…

उत्तर कोरियाद्वारा नयाँ हतियार ‘काङ कोन’ परीक्षण

काठमाडाैँ । उत्तर कोरियाले यो हप्ता पाँचहजार टनको विध्वंसक जहाज ‘काङ कोन’ को परीक्षण गरेको कोरियन…

वन्यजन्तुको आक्रामक व्यवहार नियन्त्रण गर्न प्रविधिको प्रयोग गर्छाैँ : मन्त्री गौतम

चितवन । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि तत्काल र दीर्घकालीन…

कोरला सडकलाई पर्यटकीय राजमार्ग बनाउने सरकारको योजना

मुस्ताङ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडकराज पौडेलले कालिगण्डकी करिडोरअन्तर्गत कोरला सडकलाई पर्यटकीय राजमार्गका रूपमा…

निःशुल्क स्वास्थ्य शिविरले महिलाको स्वास्थ्यमा सुधार

दाङ । घरछेउमै निःशुल्क स्वास्थ्य उपचार दिन थालेपछि घोराहीका महिलाको स्वास्थ्यमा सुधार हुन थालेको छ।

ब्रेन ट्युमर पीडित बालक मोयन सैंजुलाई बचाउन अपिल

रमेश खावाजु – विगत ३ वर्षदेखि ब्रेन ट्युमर जस्तो जटिल रोगसँग साहसका साथ संघर्ष गरिरहेका मोयन…

बजेट अभाव हुन दिँदैनौँ, काम नगर्ने ठेकेदारको सम्झौता रद्द गर्नुस् : मन्त्री लम्साल

मुस्ताङ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले कोरला सडक सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन्।

सरकारको १०० दिन : सुशासन, पारदर्शिता र सेवा प्रवाहमा उल्लेखनीय सुधार

काठमाडौँ । सुशासन, पारदर्शिता र सार्वजनिक सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउने दिशामा वर्तमान सरकारले प्रस्थान…

139555