समाचार
महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
कञ्चनपुर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आज सूचना जारी गरी दुई दिन महाकाली नदीको तटीय क्षेत्रका…
राष्ट्रसङ्घको ८१औँ महासभा : चुनौती र नेपालको प्रस्तुति
न्युयोर्क । गत साताभरि नै न्युयोर्कको मौसममा चिसोको अनुभूति रह्यो । सिमसिम पानी, जोडले बहेको हावा…
इजिप्टमा ६ जना पत्रकार पक्राउ
कायरो । इजिप्टका अधिकारीहरूले स्वतन्त्र सञ्चारमाध्यम मात्सादासका छ जना पत्रकारलाई प्रतिबन्धित मुस्लिम ब्रदरहुडसँग सम्बन्धित रहेको आरोपमा…
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित
हुम्ला । हुम्लाको उत्तरी सीमानाका हिल्सामा अविरल वर्षासँगैको भारी हिमपातका कारण ४१ नेपाली अलपत्र परेका छन्।…
गृहमन्त्री सुधन गुरुङसँग एनआरएनए पदाधिकारीको भेट: वंशजको नागरिकता निरन्तरताका लागि दबाब
एचकेनेपाल डट कम – काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पदाधिकारीहरूले गृहमन्त्री सुधन गुरुङसँग भेटवार्ता…
नेपालका विपद् पीडितका लागि अमेरिकाको ‘बिडिए’ बाट २१ लाख ५० हजार रुपैयाँ सहयोग
नातिबाबु भट्ट / एचकेनेपाल डट कम – कोलोराडो, अमेरिका। अमेरिकामा नेपालीभाषी समुदायसहित विभिन्न समुदायबीच रक्तदान तथा…
छोरा विजय पाण्डेको अन्तिम बिदाइमा सहभागी हुन कोलोराडोवासी नेपालीभाषी समुदायलाई बुबाआमाको अपिल
नातिबाबु भट्ट / एचकेनेपाल डट कम – कोलोराडो, अमेरिका। आफ्ना दिवंगत छोरा विजय पाण्डेको अन्तिम बिदाइमा…
सह-पाइलटले विमान दुर्घटना गराउने आत्मघाती प्रयास गरे, रगतम्य पाइलटले बचाए १७४ जना यात्रुको ज्यान
काठमाडौं । आकाशमा उडिरहेको विमानभित्र ककपिटमा भएको एउटा भयानक हर्कत र त्यसलाई असफल पार्ने एक पाइलटको…
हङकङमा ७७ औं राष्ट्रिय दिवस: अन्तरिक्षबाट पनि आयो विशेष सन्देश!
पशन तमू / एचकेनेपाल डट कम – हङकङ, १ अक्टोबर। हङकङले आज चीन जनवादी गणतन्त्रको ७७…
घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति
दमौली (तनहुँ), अविरल वर्षाका कारण आएको बाढी तथा पहिरोका कारण तनहुँको घिरिङ गाउँपालिकामा सात वटा झोलुङ्गे…
बाढीपहिरोले क्षति पुर्याएको बेनी–जोमसोम सडक मर्मत सुरु
म्याग्दी । पछिल्लो झरीपछिको बाढी पहिरोका कारण क्षति पुगेको म्याग्दीको सदरमुकाम बेनीदेखि पर्यटकीय जिल्ला मुस्ताङ जोड्ने…
बागलुङ पहिरो : बेपत्ता महिलाको शव फेला, मृतकको सङ्ख्या १३ पुग्यो
बागलुङ । यही असोज ९ देखि ११ गतेसम्म आएको अविरल वर्षापछि आएको पहिरोमा परी मृत्यु हुनेको…
बाढीले पुलको पिल्लरमा ठोक्काएको राइनो क्रुज अझै नदीमै, १० करोडको क्षति
चितवन । नारायणी नदीले गत आइतबार रुखमा बाँधेर राखिएको अवस्थामा बगाएको राइनो क्रुज अझै निकाल्न सकिएको…
बेलायती राजनीतिमा नेपाली डायस्पोराको बढ्दो प्रभाव: लेबर सम्मेलनमा नीना गुरुङद्वारा ऐतिहासिक सम्बोधन
लिभरपुल, युके — बेलायतको नेपाली तथा गोर्खा समुदायका लागि एक ऐतिहासिक क्षणका रूपमा, मेडवे काउन्सिलकी पूर्वमेयर…
नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ
चितवन । नारायणगढ बजारको आडैमा रहेको नारायणी नदीकिनारलाई सुन्दर बनाउने भरतपुरवासीको सपना पूरा नहुने भएको छ।