समाचार
परराष्ट्रमन्त्री र राष्टसङ्घका उपमहासचिवबिच भेट
अमेरिका । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले संयुक्त राष्ट्रसङ्घका शान्ति सेना परिचालनसम्बन्धी उपमहासचिव जँ पिए लाख्वासँग…
ढोरपाटनमा सुविधासम्पन्न पर्यटन सूचना केन्द्र बन्दै
बागलुङ । नेपालको एकमात्र सिकार आरक्ष क्षेत्र ढोरपाटनमा पर्यटकको सहजताका लागि पर्यटन सूचना केन्द्र निर्माण गरिने…
धनी र गरिब देशका बीचमा रहेको विभेद अन्त्य हुनुपर्छ : प्रधानमन्त्री ओली
न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओलीले विकसित र अल्पविकसित मुलुकका स्वास्थ्य सेवामा रहेको विभेद अन्त्य गर्नुपर्ने…
दोहोरी साँझ कार्यक्रम: नेपाली सांस्कृतिक केन्द्रको सहयोगार्थ कोलोराडोमा आयोजना हुंदै
नातिबाबु भट्ट / एचकेनेपाल डट कम- कोलोराडो, अमेरिका। नेपाली सांस्कृतिक केन्द्र नेपाली घरको सहयोगार्थ कोलोराडोमा पहिलो…
हङकङबाट दक्षिण कोरिया घुम्न गएकी एक महिलालाई ३ महिनाको जेल
न्युज डेस्क / एचकेनेपाल डट कम – हङकङ, २५ सेप्टेम्बर। विदेश यात्रामा जाँदा सावधान! हङकङकी ६७…
हङकङको राष्ट्रिय दिवसमा एमटीआर यात्रामा २५% छुट: रेल कार्निभलको रौनक
न्युज डेस्क / एचकेनेपाल डट कम – हङकङ, २५ सेप्टेम्बर। हङकङको एमटीआर कर्पोरेशनले ७५औं राष्ट्रिय दिवस…
बाबुको हत्या अभियोग छोरा पक्राउ
सिराहा । आफ्ना बाबुको हत्या अभियोगमा औरही गाउँपालिका–३ खजनपुरका शैलेन्द्रकुमार यादवलाई प्रहरीले हिरासतमा लिएको छ ।…
छ सय वर्ष पुरानो लोमान्थाङ गाउँ, बर्सेनि पुग्छन् तीन हजारभन्दा बढी पर्यटक
म्याग्दी । विशाल फाँटका बीच बसेको बस्ती र त्यो बस्तीलाई चारैतिरबाट घेरेको माटोको पर्खाल । वरपर…
मञ्जुरीबिना विवाह गरेका नाबालकलाई बहुमुद्दा नचलाइने
काठमाडौँ । महिला र पुरुष दुवै जना नाबालक भएको र बाबुआमाको मञ्जुरी नलिई विवाह गरेमा जुन…
झापामा ट्रक आगजनी प्रकरण: प्रसाईंका दुई समर्थक पक्राउ
काठमाडौं, दुई वटा भारतीय नम्बर प्लेटका ट्रकमा आगजनी गरेको आरोपमा प्रहरीले दुर्गा प्रसाईंका दुई जना समर्थकलाई…
सिमेन्टमा जमेको अवस्थामा १६ वर्षपछि दक्षिण कोरियाली महिलाको शव फेला
सोल, असोज ८ गते । दक्षिण कोरियाली एक पुरुषले १६ वर्षअघि आफ्नी प्रेमिकाको हत्या गरेको स्वीकार…
हङकङमा भाइरल भएकी महिला भिखारीको विवादास्पद कथा
न्युज डेस्क / एचकेनेपाल डट कम – हङकङ, २४ सेप्टेम्बर। हङकङका सामाजिक सञ्जालहरूमा एक युवती भिखारीको…
कञ्चनपुर कारागारमा क्षमताभन्दा बढी कैदी
कञ्चनपुर । कञ्चनपुर जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दीलाई राखिँदा व्यवस्थापनमा चुनौती देखिएको छ । महिला र…
हङकङमा नर्सहरूको कमी, विदेशीलाई नयाँ अवसर
न्युज डेस्क / एचकेनेपाल डट कम – हङकङ, २४ सेप्टेम्बर। हङकङको अस्पताल प्राधिकरण (एचए) ले लगभग…
विदेशमा रहेका युवालाई स्वदेशमै अवसर सृजना गर्न प्रधानमन्त्री ओलीको आग्रह
अमेरिका । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका नेपाली युवालाई रोजगारी विकासका लागि स्वदेशमा फर्केर अवसर…