समाचार

६ दिनमा नै १६ लाखको मार्सी चामल विक्री

खाद्य कम्पनीद्वारा पहिलोपटक विक्री शुरू गरिएको जुम्लाको मार्सी चामल ६ दिनभित्रमै १६ लाख रुपैयाँभन्दा बढी मूल्य…

विद्यार्थी भिसामा बसेर क्रिस्चियन धर्म प्रचार गर्ने आठ कोरियनलाई निष्कासन गरिँदै

विद्यार्थी भिसामा नेपालमा बसेर धर्म प्रचारमा लागेको अभियोगमा आठजना दक्षिण कोरियन नागरिकलाई गृह मन्त्रालयले निष्कासनको तयारी…

चाइनिज न्यु इयरपछि हङकङका सबै बिद्यालयहरु खुल्ने…

न्युज डेस्क / एचकेनेपाल डट कम – हङकङ, ३ फेब्रुवरी। शिक्षा ब्यूरोले चाइनिज नयाँ वर्षको छुट्टीपछि…

हङकङ कोरोना अपडेट : सामाजिक दूरीको अवधि २ हप्ता लम्बियो, ३ ठाउंमा एम्बुस लकडाउन, १९ सङ्क्रमित थपिए …

न्युज डेस्क / एचकेनेपाल डट कम – हङकङ, ३ फेब्रुवरी। हङकङमा २४ घण्टाभित्र थप १९ जनामा…

प्रचण्ड- माधव समूहले आधिकारिकता दाबी गरेपछि अब के हुन्छ प्रक्रिया?

राजनीतिक रूपमा विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षले आधिकारिकता दाबी गर्दै मंगलबार…

महामारीमा वैदेशिक रोजगार : ६२ हजारभन्दा बढी नेपाली ९७ मुलुकमा पुगे

कोरोना भाइरसको महामारीकै अवस्थामा ६२ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन्। वैदेशिक रोजगार विभागका निर्देशक…

कमलपोखरी अतिक्रमण : जग्गा फिर्ता लिने प्रयास सफल

काठमाडौँको कमलपोखरीका जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउने र अतिक्रमित जग्गा फिर्ता लिन साढे तीन दशकअघि…

हङकङ कोरोना अपडेट : एकै पटक ३ ठाउंमा एम्बुस लकडाउन, २५ सङ्क्रमित थपिए, १ को मृत्यु …

न्युज डेस्क / एचकेनेपाल डट कम – हङकङ, २ फेब्रुवरी। हङकङमा २४ घण्टाभित्र थप २५ जनामा…

अनु चौधरीको परें म त दोधारैमा सार्वजनिक…

सौरभ श्रेष्ठ – नेपाली सांगीतिक क्षेत्रमा आफूलाई स्थापित गराउंदै गएकी गायिका अनु चौधरीको एकपछि एक उत्कृष्ठ…

छन्दचुलीको लोकार्पण…

डा. गोपाल पौडेल मण्डनेको कविता संग्रह छन्दचुली छन्दको लोकार्पण वरिष्ठ साहित्यकार बैरागी काइँलाले गर्नुभएको छ। छन्दमा…

कोरोनाको निःशुल्क खोप लगाउन १० हजार खर्च

म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाबाट पैदल तथा सवारीसाधनमा दुई दिनको यात्रा गरी स्थानीय महिला स्वयंसेविका विष्णुमाया छन्त्याल…

‘प्रधानमन्त्रीले समातेको विघटनको बाटो संविधानसम्मत’

महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले सर्वोच्च अदालतमा चलिरहेको प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा प्रधानमन्त्रीले समातेको विघटनको बाटो संविधानसम्मत भएको जिकिर…

हङकङ कोरोना अपडेट : एकै पटक ४ ठाउंमा एम्बुस लकडाउन, ३४ सङ्क्रमित थपिए, १ को मृत्यु …

न्युज डेस्क / एचकेनेपाल डट कम – हङकङ, १ फेब्रुवरी। हङकङमा २४ घण्टाभित्र थप ३४ जनामा…

मोदीको ‘ड्रिम प्रोजेक्ट’ ले नेपाली सम्पदा जोखिममा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ‘ड्रिम प्रोजेक्ट’ का रुपमा प्रचारित काशी विश्वनाथ करिडोर (मार्ग) परियोजनाका कारण बनारसमा…

आयोगलाई नेकपाका दुवै अध्यक्षको संयुक्त हस्ताक्षर मात्रै मान्य हुने

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद कायमै छ, कसरी दल दर्ता हुन्छ त ? भन्ने आम चासो…

40379