समाचार

गौचनलाई शहीद घोषण गर्ने तयारी: अन्त्येष्टि आज

सोमबार हत्या गरिएका नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको अन्त्येष्टि आज गरिने भएको छ।

एनआरएन हङकङका अध्यक्ष गुरुङद्वारा सहारा एकेडेमी भम्रण, १ लाख सहयोग गर्ने

सुदर्शन रञ्जित / एचकेनेपाल डट कम – पोखरा, गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रियको महाधिवेशनमा नेपाल आएकी…

संसद कर्मचारीको खाजा खर्च १२ करोड !

८० प्रतिशत भत्ता खाइरहेका संसद्का कर्मचारीलाई दोहोरो सुविधा हुने गरी दैनिक खाजा भत्ता पनि दिएको भन्दै…

को थियो गौचनको हत्यारा?

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्याको एक दिन बितिसक्दा पनि प्रहरीले अपराधीबारे कुनै सुइँको…

ग्रिनकार्ड होल्डर पाइलटले दिए राजीनामा

नेपाल वायुसेवा निगममा महिनाको १० लाख रुपैयाँ तलब खाइरहेका अमेरिकी ग्रिनकार्डधारी पाइलट आङनुरी शेर्पाले राजीनामा दिएका…

अब दिनहुँ उड्नेछ राजधानीमाथि यस्तो बेलुन, यस्तो छ कारण

आगामी फागुनको पहिलो सातादेखि कीर्तिपुरको आकाशमा एकाबिहानै नयाँ खालको बेलुन उड्नेछ।

१२ अर्बको ठेक्काले लियो गौचनको ज्यान…

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन हत्याको कारण पैसाको लेनदेन रहेको निष्कर्षमा प्रहरी पुगेको छ।

देशभरका शव राजधानीमा थुप्रिदै

गैरविशेषज्ञ चिकित्सकले गर्ने शव परीक्षण (पोस्टमार्टम) प्रति विश्वस्त हुन नसक्दा उपत्यकाबाहिरका मृतकका परिवार मृत्युको कारण पत्ता…

बेलायतमा १०८ औं महाकवि देवकोटा जयन्ती

कोमल मल्ल / एचकेनेपाल डट कम – लण्डन, ९ अक्टोबर। बेलायतमा रहेका नेपालीहरूको सबै भन्दा जेठो…

हङकङ आउंदै धरानका पुराना गायक नवराम राई

सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम- हङकङ, धरानका पुराना गायक तथा संगीतकार नवराम राई आफ्नो सांगीतिक…

बाम एकताबाट काँग्रेसलाई कुनै क्षति पुग्दैन – पूर्व मन्त्री गुरुङ

महेश मल्ल – न्यूयोर्क, पूर्व मन्त्री तथा नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य सूर्यमान गुरुङले बाम एकताबाट…

कोलोराडोमा साँस्कृतिक कार्यक्रमसहित दशैं–तिहार

नातिबाबु भट्ट / एचकेनेपाल डट कम – कोलोराडो, हिन्दूहरुको महान चाड बिजया दशमी तथा शुभ दीपावलीको…

गौचनको हत्या झन् रहस्यमय: २ भारतीय ‘सार्पसुटर’ पक्राउ

नेपाल निर्माण व्यवासयी महासंघका अध्यक्ष शरद्कुमार गौचनको हत्या रहस्यमय बन्दै गएको छ।

करणी मुद्धामा आर्थिक चलखेलः ‘रकम झ्वाम, मान्छे पनि जेल’

पश्चिम निसीको जबरजस्ती करणी प्रकरणमा आर्थिक लेनदेनको नयाँ रहस्य सार्वजनिक भएको छ।

एनआरएनलाई चुनाव लाग्यो … कसलाई कसको साथ?

विश्वभरि छरिएर रहेका गैरआवासीय नेपालीलाई चुनाव लागेको छ । आउने शनिबारदेखि काठमाडौंमा सुरु हुने गैरआवासीय नेपाली…

20059