समाचार

कांग्रेसले भन्यो – ‘माओवादी मन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ’

एमालेसँग गठबन्धन गरेपछि माओवादी केन्द्रका मन्त्रीहरूले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने आवाज कांग्रेसभित्र उठेको छ।

आयल निगमका खड्काको अर्को बदमासीः हवाई ईन्धनमा तीन करोड घोटाला

नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्काको बदमासीले हवाई ईन्धन बिक्रीमा निगमलाई बार्षिक करिब पौने…

माओवादी मन्त्री हटाउन प्रधानमन्त्री देउवामाथि दबाब

प्रधानमन्त्री शेरबहादुर देउवामाथि सत्ता गठबन्धनको दोस्रो ठूलो दल माओवादी केन्द्रका मन्त्री हटाउन दबाब परेको छ।

सिरियल किलर ठगुन्ना महेन्द्रनगरमा पक्राउ

शृंखलाबद्ध व्यक्ति हत्यामा संलग्न प्रकाशसिंह ठगुन्ना पक्राउ परेका छन्।

मृतकका परिवारलाई ६ करोड ७७ लाख क्षतिपूर्ति

संयुक्त अरब इमिरेट्स (यूएई)मा मृत्यु भएका ९१ जना मृतक नेपाली कामदारका परिवारले ब्लडमनीबापत २२ लाख ५६…

वाम गठबन्धनप्रति महरा र पुन असन्तुष्ट, होला त एकता…?

उपप्रधान तथा परराष्ट्रमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महरा र अर्का नेता वर्षमान पुन वाम…

वाम एकतापछि माओवादीभित्र चरम विवाद

नेकमा एमाले नेकमा माओवादी केन्द्रबिच चुनावी तालमेलसंगै पार्टी एकता गर्ने सहमतिमा हस्ताक्षर भएको भोलिपल्टैबाट माओवादी केन्द्रबिच…

आज कोजागत पूर्णिमा

एचकेनेपाल डट कम संवाददाता- काठमाडौं, आज कोजागत पूर्णिमा दिन घरघरमा राखिएका जमरा आज पवित्र स्थलमा लगेर…

६ किलो सुन लुकाएको आरोपमा युवकको हत्या

सुन तस्करीसम्बन्धी विवादमा रसुवाका एक युवकको हत्या भएको छ । तस्करीको सुन लुकाएको आरोपमा रसुवा घत्लाङका…

एमाले र माओवादी एकतामा भारतको हात

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले एमाले माओवादी केन्द्र एकतामा भारतको हात रहेको बताएका छन्।

खर्चको अभाव चुनाव लडिंन : प्रचण्डको बुहारी

साउन २२ मा पोखरामा माओवादी केन्द्रको ४ नम्बर प्रदेशस्तरीय बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले भनेका थिए,…

कसरी सम्भव भयो एउटै कम्युनिस्ट पार्टी बनाउने सहमति ?

ठूला दुई वामपन्थी दल र नयाँ शक्तिले पार्टी एकीकरण गर्ने सैद्धान्तिक सहमतिपत्रमा हस्ताक्षर गर्दै एउटै कम्युनिस्ट…

कुमारीको आम्दानी ५० लाख !

बसन्तपुरस्थित कुमारीबाट हालै अवकाश प्राप्त मतिना शाक्यले भेटिवापत ५० लाख रुपियाँ हाराहारीमा आम्दानी गर्नुभएको छ।

बलात्कारी बाबा राम रहिम सिंहकी धर्मपुत्री हनीप्रीत पक्राउ

भारतमा विवादित धर्मगुरु राम रहिम सिंहकी धर्मपुत्रि हनीप्रीत ईन्सानलाई भारतीय प्रहरीले पक्राउ गरेको छ।

होला त यिनलाई मृत्युदण्डको सजाय…?

होला त यिनलाई मृत्युदण्डको सजाय…?

19979