समाचार

‘एमाले र माओवादी एउटै पार्टी बन्छ’

नेकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्र निर्माणको महाअभियानमा एकजुट हुन सबैसंग आग्रह गरेका छन्।

रेल मार्ग अध्ययनको लागि चिनीयाँ टोली आज नेपाल आउंदै

रसुवागढी, पोखरा र लुम्बिनीमा रेल मार्ग अध्ययनको लागि चिनीयाँ टोली आज नेपाल आउंदै, थप समाचारः

अकुत सम्पत्तिमा तानिए पूर्वआईजीपी अर्याल

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार र अकुत सम्पत्ति आर्जनको आशंकामा आइतबार पूर्वमुख्यसचिव, सचिव, पूर्वसचिव र पूर्वआईजीपी…

पार्टीमा योगदान नभएकादेखि आपराधिक पृष्ठभूमिकासम्म उम्मेदवार

अपराधिक छविका उम्मेदवारको दबदबा, थप समाचारः

बेलायतमा यसरी मनाईयो महाकवि देवकोटा जयन्ती

बेलायतमा यसरी मनाईयो देवकोटा जयन्ती, थप समाचारः

वडाध्यक्षका छोराले बलात्कार गरे, बाबुले कुटे, प्रहरी रमिते

पर्साको सखुवा प्रसौनी गाउँपालिका–४ देउरवानाकी १७ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गर्ने युवा खुलेआमा घुमिरहेका छन् ।…

माओवादी मन्त्रीहरु यसकारण फिर्ता नहुने

नेकपा माओवादी केन्द्रका मन्त्रीहरु तत्काल सरकारबाट नबाहिरिने भएका छन्।

माओवादी नेता पौडेलमाथि सुन तस्करीको मुद्दा

प्रहरीले सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलमाथि सुन तस्करी मुद्दा चलाएको छ।

टीकापुर घटनाका आरोपित पनि उम्मेद्वार

दुई वर्षअघि टीकापुरमा एक बालकसहित ८ जना सुरक्षाकर्मीको ज्यान जाने गरी भएको घटनाका फरार अभियुक्त रेशम…

‘हाई अलर्ट’ मा सुरक्षा निकाय

प्रदेश र प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा सुरक्षा थ्रेट बढेको भन्दै प्रहरीले मातहत निकायलाई हाई अलर्टमा राखेको…

बागी फकाउँदै वाम गठबन्धन

उम्मेदवारी दर्तासँगै राप्तीका केही जिल्लामा केही दललाई आफ्नै कार्यकर्ताबाट सकस देखिएको छ।

नाइके फरार, निर्दोष हिरासतमा

८८ किलो सुन प्रकरणका नाइके समात्न नसकेको नेपाल प्रहरीले निर्दोषलाई भने हिरासतमा राखेको छ।

यी उम्मेदवार, जसले आफैंलाई भोट दिन पाउँदैनन्

प्रदेश र प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार बनेका केही उम्मेदवारहरुले आफैंलाई भोट हाल्न पाउँदैनन्।

सीतादेवीले छोरालाई उम्मेदवार बनाएपछि कांग्रेसमा किचलो

सिरहा । नेपाली कांग्रेसकी कोषाध्यक्ष सीतादेवी यादव र केन्द्रीय सदस्य पदमनारायण चौधरीले आ–आफ्ना छोरालाई प्रदेशसभातर्फ उम्मेदवार…

हुण्डी कारोबारमा संलग्न ३ पक्राउ

प्रहरीले काठमाडौंको खिचापोखरीबाट हुण्डी कारोबारमा संलग्न तीनजनालाई ५६ लाख ८० हजार रुपैयाँसहित पक्राउ गरेको छ।

20387