• पुरुषभन्दा महिला किन रुन्छन् धेरै ?

    पुरुषभन्दा महिला किन रुन्छन् धेरै ?

    लोग्ने मान्छे रोयो भने देख्नेहरू भन्छन्, पुरुष भएर पनि आइमाईजस्तो रुने हो ? यसको मतलब पुरुष कठोर मनका हुन्छन् । सानातिना कुरामा पनि दुनियाँसामु आँसु चुहाउँदैनन् । हाम्रो सामाजिक मान्यता र बुझाइ पनि यस्तै नै छ । तर, यथार्थ भने फरक छ। महिलाभन्दा पुरुष कमै रुनु कठोर मनको कारण नभई […]

    continue reading »

     
     
  • मिर्गौलालाई यसरी जोगाउनुहोस्

    मिर्गौलालाई यसरी जोगाउनुहोस्

    शरीरलाई आवश्यकताअनुसार प्रशस्त पानी पिउने । चिल्लो, पिरो तथा बढी मसलेदार खाना बार्ने या कम खाने । मद्यपान र धुम्रपान नगर्ने । शारीरिक तौल व्यवस्थित गर्न बिहान नियमित व्यायाम गर्ने । मिर्गौलामा असर पार्ने डायबिटिज र ब्लडप्रेसर नियन्त्रणमा राख्ने । चिकित्सकको सल्लाहविना औषधि सेवन नगर्ने । कतिपय अवस्थामा मिर्गौला ८० […]

    continue reading »

     
     
  • गाँजर खानुस्, स्वस्थ रहनुहोस् !

    गाँजर खानुस्, स्वस्थ रहनुहोस् !

    काठमाडौं । गाँजर शरीरका लागि एकदमै फाइदाजनक हुन्छ । कतिपय मानिसहरू यसको प्रयोग सलादका रुपमा गर्ने गर्दछन् । जसरी खाएपनि यसमा पाइने खनिज र भिटामिन ‘ए’ ले मानिसको छाला, अनुहार तथा आँखाका लागि एकदमै राम्रो मानिन्छ । यसका साथसाथै, यसबाट प्राप्त हुने खनिज र भिटामिन ‘ए’ ले अनुहार, छाला तथा […]

    continue reading »

     
     
  • मालिस किन गरिन्छ?

    मालिस किन गरिन्छ?

    मालिस अर्थात् थेरापीमा जनसाधारणको आकर्षण बढ्दै गएको पाइन्छ। शरीरिक स्वास्थ्य कायम राख्न तथा लागिसकेको रोग निको पार्न पनि मालिस उपयोगी हुने विज्ञहरू बताउाछन्। तर, मालिस गर्ने गलत तरिकाले शरीरमा थप समस्या ल्याउन सक्ने खतरा पनि रहन्छ। आखिर, के हो मालिस ? र, किन गर्ने ? होलिस्टिक हेल्थ अभियन्ता डा. डिबी […]

    continue reading »

     
     
  • गर्भवती महिलाले किन चिया–कफी पिउनु हुदैन?

    गर्भवती महिलाले किन चिया–कफी पिउनु हुदैन?

    गर्भावस्था महिलाका लागि संवेदनशील अवधि हो। गर्भवतीले आफ्नो स्वास्थ्यमा हरपल धेरै नै ख्याल गर्नुपर्ने हुन्छ। खानपिनमा उत्तिकै विचार पुर्‍याउनुपर्छ । गर्भवतीका लागि धेरै चिया–कफी पिउनु पनि खतरनाक हुने चिकित्सकहरू सुझाउछन् । गर्भावस्थामा सकेसम्म चिया–कफी नपिएकै राम्रो हुने उनीहरूको सुझाब छ: – गर्भवती हुनुहुन्छ भने कफी पिउन छाडिदिनुहोस्। यदि कफी पिउने […]

    continue reading »

     
     
  • मर्निङ वाक ? सबेरै नगर्नुस्

    मर्निङ वाक ? सबेरै नगर्नुस्

    चिकित्सकहरुले सबेरैको चिसोमा मर्निङवाक गर्नु जोखिमपूर्ण भन्दै त्यसबाट जोगिन सुझाएका छन्। घाम लागेपछि मात्रै शारीरिक व्यायाम गर्नुपर्ने उनीहरुको भनाइ छ। बिहानैको चिसोमा मुटुरोग, अनियन्त्रित रक्तचाप, दीर्घरोग, पक्षघात लागयतको जोखीम बढी हुने भएकाले कुहिरो वा घाम उदाउनुअघि मर्निङवाक नगर्न उनीहरुले सचेत गराएका छन्। चिसोबाट बढिरहेको जाडोबाट बच्न विशेष सावधानी अपनाउन पनि […]

    continue reading »

     
     
  • चिसोले सताए भने यसो गर्नुहोस्…

    चिसोले सताए भने यसो गर्नुहोस्…

    चिसोका कारण टाउको दुख्न वा रुघा–खोकी लाग्न सक्छ, ज्वरो आउँछ, आँखा पाक्छ, घाँटी दुख्छ। यसबाट जोगिन हाम्रै घरमा उपलब्ध विभिन्न सामग्री प्रयोग गर्न सकिने साप्ताहिकमा लोकनाथ खनाल लेख्छन्। – चिसोवाट जोगिन लसुन उपयोगी हुन्छ। लसुनले रोगप्रतिरोधात्मक क्षमता बढाउनुका साथै यसमा एन्टी ब्याक्टेरियल तथा एन्टी भाइरल तत्व हुन्छ। – तीन/चारवटा लसुन […]

    continue reading »

     
     
  • यस्ता छन् डार्क सर्कल हटाउने तरिका…

    यस्ता छन् डार्क सर्कल हटाउने तरिका…

    मह मह निकै उपयोगी औषधि हो। सुन्दरताका लागि पनि यसले मस्चराइजर, स्किन टोनर र क्लिनजरले राम्रो काम गर्छ। महलाई डार्क सर्कल भएको ठाउँमा लगाउँदा निकै लाभ मिल्छ। आँखाको तल मह लगाएर आधा घन्टापछि धुने गर्नुहोस् । डार्क सर्कल बिस्तारै कम हुँदै जान्छ । पूरा ठीक नभएसम्म नियमित लगाउनुहोस्। मह र […]

    continue reading »

     
     
  • तिहारमा गर्नु नहुने कामहरु

    तिहारमा गर्नु नहुने कामहरु

    दोस्रो ठूलो चाड तिहारमा के गर्ने–नगर्ने भन्ने अन्योलमा हुनुहुन्छ ? धनकी देवी लक्ष्मीको पूजाआजा गर्नुका साथै दिदीबहिनीले दाजुभाइको दीर्घायु तथा प्रगतिको कामना गर्ने यो चाडमा यी कुरा गर्न हुँदैन: (नयाँपत्रिकाबाट) – अबेरसम्म नसुत्नुहोस्। त्यसो त अरू समयमा पनि अबेरसम्म सुत्नु स्वास्थ्यका हिसाबले पनि राम्रो मानिँदैन। तर, शास्त्रअनुसार तिहारको समयमा ब्रह्म […]

    continue reading »

     
     
  • हाई ब्लड प्रेसर कसरी कन्ट्रोल गर्न?

    हाई ब्लड प्रेसर कसरी कन्ट्रोल गर्न?

    रक्तचाप १४० र ९० भन्दा माथि निरन्तर रहेमा त्यसलाई उच्च रक्तचाप भनिन्छ। उच्च रक्तचाप आफौमा रोग त होइन, तर यसले अन्य रोगलाई जटिल बनाउंछ। नयाँपत्रिकामा प्रकाशित स्वास्थ्य टिप्सका अनुसार जीवनशैली तथा खानपानमा सन्तुलन ल्याउने हो भने उच्च रक्तचापबाट बच्न सकिन्छ। उच्च रक्तचापबाट बच्ने केही उपाय: – मोटोपनाले उच्च रक्तचाप, हृदयरोगलगायत […]

    continue reading »

     
     
  • डन्डीफोर किन आउँछ र कसरी हटाउने?

    डन्डीफोर किन आउँछ र कसरी हटाउने?

    धेरै युवायुवती डन्डीफोरको समस्याले पीडित हुने गरेका छन्। डन्डीफोर छालामा हुने एक प्रकारको रोग हो भन्ने कुरा नबुझ्दा र डन्डीफोर निको पार्ने भन्दै विभिन्न घरेलु उपाय अपनाउँदा धेरैले अनुहारको सुन्दरता गुमाउँछन्। मानिसको शरीरमा हुने रौँको फेदमा स–साना प्वाल हुन्छन्। रौँको जरामा जोडिएर बसेको एक प्रकारको ग्ल्यान्ड हुन्छ। यो ग्ल्यान्डले छालालाई […]

    continue reading »

     
     
  • मिर्गौला जोगाउने १० उपाय

    मिर्गौला जोगाउने १० उपाय

    मिर्गौला जोगाउने १० उपाय (नयाँपत्रिका)

    continue reading »

     
     
  • क्वाँटी खाँदा हुने फाइदाहरु के के हुन्? जानी राखौं

    क्वाँटी खाँदा हुने फाइदाहरु के के हुन्? जानी राखौं

    जनैपूर्णिमामा नौथरी गेडागुडीको मिश्रण क्वाँटी पकाएर खाने चलन छ। यो मिश्रणलाई चार दिन भिजाएर टुसा उम्रिएपछि पकाइन्छ। मस्याङ, चना, मुगी, बोडी, ठूलो सिमी, मास, भट्ट, ठूलो केराउ, सानो केराउ मिसाएर टुसा उम्रेपछि पकाइने यो मिश्रणले शरीरलाई धेरै फाइदा गर्छ। यो मिश्रणमा शरीरलाई आवश्यक पौष्टिक तत्त्व पाइन्छ। क्वाँटी खाएमा हुने केही […]

    continue reading »

     
     
  • यस्ता गल्ती नगर्नुहोस् ब्याट्री खत्तम हुन्छ

    यस्ता गल्ती नगर्नुहोस् ब्याट्री खत्तम हुन्छ

    स्मार्टफोनको प्रयोगकर्ता हुनुहुन्छ भने तपाईं ब्याट्री नटिक्ने समस्याबाट हैरान हुन सक्नुहुन्छ । स्मार्टफोनका अधिक प्रयोगकर्ताको ठूलो समस्या नै यही हो। तर, स–साना गल्तीले यस्ता समस्या निम्तिरहेका छन् भन्ने थाहा हुँदैन । अन्तत: छोटो समयमै ब्याट्री गुमाउनुपर्ने पनि हुन सक्छ । ब्याट्री जोगाउन अपनाउनुहोस्, यी सूत्र: कतिपय प्रयोगकर्ताले ब्याट्री थोरै मात्रै […]

    continue reading »

     
     
  • स्मरणशक्ति कसरी बढाउने? पढ्नुहोस् केही टिप्स

    स्मरणशक्ति कसरी बढाउने? पढ्नुहोस् केही टिप्स

    उमेरसँगै स्मरणशक्ति घट्दै जानु त स्वाभाविक हो, तर उमेरमै पनि स्मरणशक्ति क्षीण हुँदै जाँदा तनाव नै हुन्छ। धेरैलाई स्मरणशक्ति पनि हाम्रो दैनिक जीवन व्यवहारमा जोडिएको हुन्छ भन्ने थाहा नहुन सक्छ। त्यसले जीवन व्यवहारमा केही कुरामा ध्यान दिए स्मरणशक्तिलाई चुस्त राख्न सकिन्छ। केही टिप्स: बिहान हिँडडुल गर्नाले स्मरणशक्ति चुस्त हुन्छ। शारीरिक […]

    continue reading »

     
     
 
 
 
Trending Now : कालोमोसोले कर्मचारी आतङ्कित
Copyright © 2015 HKNepal.com – एचकेनेपाल डट कम. All rights reserved.