• नेपाली क्रिकेटलाई निलम्बन गर्ने चेतावनी अाईसीसीले किन दियो ?

    नेपाली क्रिकेटलाई निलम्बन गर्ने चेतावनी अाईसीसीले किन दियो ?

    अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाललाई निलम्बन गर्ने स्पष्ट संकेत दिएको छ । विश्व क्रिकेटको सर्वोच्च निकायले बिहीबार नेपाली क्रिकेटसँग संलग्नहरूलाई पत्र पठाई बाध्यकारी कदम चाल्न आईसीसी अगाडि बढ्नुपर्ने स्थिति आएको जनाएको छ। आईसीसीका ग्लोबल डेभलपमेन्ट प्रमुख टिम एन्डरसनले राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्ट, सरकारद्वारा गठित नेपाल क्रिकेट […]

    continue reading »

     
     
  • नरहरि आचार्यको बोली अझै फर्किएन

    नरहरि आचार्यको बोली अझै फर्किएन

    कांग्रेसका नेता नरहरि आचार्यलाई आईसीयूबाट निकालेर सामान्य कक्षमा राखिए पनि बोली अझै फर्किएको छैन। ६२ वर्षीय आचार्यलाई १२ दिनअघि मस्तिष्काघात भएपछि नेसनल इन्स्टिच्युट अफ न्युरोलजिकल एन्ड एलाइड साइन्सको आईसीयूमा भर्ना गरिएको थियो । अस्पतालका अनुसार आचार्यको स्थितिमा पहिलेभन्दा सुधार देखिनुका साथै अहिले फिजियोथेरापी सुरु गरिएको खबर कान्तिपुर दैनिकमा समाचार छ।

    continue reading »

     
     
  • स्वर्ण पदक पाउने खेलाडीमाथि भेदभाव

    स्वर्ण पदक पाउने खेलाडीमाथि भेदभाव

    १२ औं दक्षिणएसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा स्वर्णपदक विजेता नेपाली खेलाडीले बुधबार भव्य स्वागत पाए। उनीहरुलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै नेपाली सेनाको ट्रकमा राखेर नगर परिक्रमासहित सम्मान गर्यो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा एन्फाले तय गरेको सांगीतिक प्रस्तुतिसहितको सम्मान कार्यक्रममा खेलकुदमन्त्री सत्यनारायण मण्डलले स्वर्ण विजेता टोलीका […]

    continue reading »

     
     
  • राई इज किङ आईपुगे युके …

    राई इज किङ आईपुगे युके …

    एचकेनेपाल डट कम संवाददाता – हेथ्रो, युके। आफ्नो मिनी वर्ल्ड टुरको क्रममा मलेसिया र साईप्रसको धमाकादार प्रस्तुतीपछि गायक राजेशपायल राई युकेको चिसो मौसमलाई तताउन आज युकेमा पाइला राखेका छन्। हेथ्रो विमानस्थलमा गायक राईलाई आयोजकद्वय बीसी राई र गंगाराज राईले न्यानो स्वागत गरे। राजेशपायल राई युके टुर २०१६ नाम दिएको यस […]

    continue reading »

     
     
  • ‘लुट’ फिल्मका निर्देशक निश्चल र  नायिका स्वस्तिमा विबाह बन्धनमा

    ‘लुट’ फिल्मका निर्देशक निश्चल र नायिका स्वस्तिमा विबाह बन्धनमा

    ‘लुट’ फिल्मका निर्देशक निश्चल बस्नेतले नायिका एवं मोडल स्वस्तिमा खड्कालाई वैधानिक रूपमै जीवनसाथी बनाएका छन्। ‘होस्टेल रिटर्न्स’ फिल्मबाट डेब्यु गरेकी स्वस्तिमालाई बुधबार निश्चलले सिन्दूर हालेका हुन्। निश्चलभन्दा स्वस्तिमा १४ वर्ष कान्छी छिन्। परिवारका सदस्य र केही चलचित्रकर्मीको उपस्थितिमा काठमाडौंको एक पार्टी प्यालेसमा उनीहरूले विवाह गरेका हुन्। ‘लुट’ र ‘टलकजंग भर्सेस […]

    continue reading »

     
     
  • फिक्सिङमा गणेश थापा पनि तानिएका थिए

    फिक्सिङमा गणेश थापा पनि तानिएका थिए

    म्याच फिक्सिङमा तत्कालीन एन्फा अध्यक्ष गणेश थापासमेत प्रहरी छानबिनमा तानिएका थिए। तर, पक्राउ परेका खेलाडीले नपोलेपछि थापालाई प्रहरीले तान्न सकेन। एन्फा स्रोतका अनुसार क्षमताका आधारमा भन्दा अध्यक्ष थापा पक्षका खेलाडीहरू मात्र राष्ट्रिय टिममा छनोट हुन्थे। त्यही आधारमा फिक्सिङसम्म हुन्थ्यो। नयाँ पत्रिका दैनिकमा समाचार छ। ‘खेलाडी र पदाधिकारी सबैले खेल हारे […]

    continue reading »

     
     
  • फिक्सिङको पर्दाफासपछि फुटबलमा नयाँ गति

    फिक्सिङको पर्दाफासपछि फुटबलमा नयाँ गति

    बंगबन्धु कप जितेको केही हप्तामै नेपालले साग फुटबलमा स्वर्ण पदक जितेपछि नेपाली फुटबलमा नवयुगको आगमन भएको छ। अन्तर्राष्ट्रिय फुटबलमा लगातारको सफलतापछि खेलाडी र प्रशिक्षकले जति प्रशंसा कमाएका छन्, प्रहरीले पनि त्यत्तिकै प्रशंसा पाइरहेको खबर नयाँ पत्रिका दैनिकमा छ। एन्फा पदाधिकारीको भ्रष्टाचार र खेलाडीहरू म्याच फिक्सिङको जालोमा पर्दा नेपाली फुटबल निरन्तर […]

    continue reading »

     
     
  • ‘नमस्ते युरोप’ दम्पति कार्यक्रमको सयौं श्रृंखलाको खुशियाली यसरी मनाइयो

    ‘नमस्ते युरोप’ दम्पति कार्यक्रमको सयौं श्रृंखलाको खुशियाली यसरी मनाइयो

    रोशन मेवाहाङ- लण्डन ५ फाल्गुण । लण्डनबाट प्रसारण हुने नेपाली टेलिभिजन गोर्खा च्यानलले नमस्ते युरोप दम्पतिको सफलताको सयौं भागको खुशियाली एक कार्यक्रमको आयोजना गरि मनाईएको छ। खुशियाली उत्सवमा लण्डनका निमित्त कार्यवाहक राजदुत तेज वहादुर क्षेत्रीलाई प्रमुख अथितीमा बोलाईएको थियो। वेलायत जस्तो व्यस्त जीवनमा दम्पतिहरु विच समय दिन नसकिरहेकोले कार्यक्रमकै सिलसिलामा […]

    continue reading »

     
     
  • यूएईबाट ‘मिस यु सानू’ नेपाली म्युजिक भिडियो सार्वजनिक

    यूएईबाट ‘मिस यु सानू’ नेपाली म्युजिक भिडियो सार्वजनिक

    जे.सागर/ एचकेनेपाल डट कम – यूएई। गायक तथा संगीतकार निश्चल श्रीको गीति संग्रह ‘मिस यु सानू’मा रहेको गीत ‘माया गर्छु तिमीलाई’को म्युजिक भिडियो सार्वजनिक भएको छ। विगत केही वर्ष यतादेखि यूएईलाई कर्मथलो बनाउँदै सांगीतिक क्षेत्रमा पनि उत्तिकै सक्रिय श्रीको उक्त गीतमा सागर कार्कीको शब्द रहेको छ भने संगीत तथा स्वर […]

    continue reading »

     
     
  • बेल्जियममा २८५२ सोनाम ल्होछार भब्यताका साथ सम्पन्न

    बेल्जियममा २८५२ सोनाम ल्होछार भब्यताका साथ सम्पन्न

    युरोप प्रतिनिधि लुभेन बेल्जियम ,फेब्रुअरी १७ । तामांग समाज बेल्जियमको आयोजनामा यसै हप्ता लूभेन स्थित ओन्स हाउसमा ल्होछार साझ भब्यताका साथ सम्पन्न भएको छ। नेपालका ख्यातिप्राप्त कलाकार बरिष्ट लोक गायक जयनन्द लामाको बिशेष प्रस्तुति रहेको सो कार्यक्रममा कलकत्ते काईयो ……लगायत अन्य गीतले दर्शकहरुलाई भरपूर मनोरन्जन दिलाएको थियो भने अर्को तिर […]

    continue reading »

     
     
  • प्रेम प्रस्ताव गर्दा नमानेपछि युवतीमाथि छुरा प्रहार

    प्रेम प्रस्ताव गर्दा नमानेपछि युवतीमाथि छुरा प्रहार

    लामो समयदेखि प्रेम प्रस्ताव राख्दै आए पनि युवतीले नमानेको भन्दै उदयपुरमा एक युवकले युवतीमाथि नै छुरा प्रहार गरेका छन्। उदयपुर पञ्चावती गाविस–४ बोहोरी बोट बस्ने १७ वर्षीया फूलकुमारी मगर र अर्का १४ वर्षीया गीता राना मगरमाथि छुरा प्रहार गरिएको हो। छुरा प्रहार गर्ने युवक भुटार गाविस–८ बस्ने १६ वर्षीय पूर्णबहादुर […]

    continue reading »

     
     
  • अपांगता भएका व्यक्तिले एकभन्दा बढीसंग यौन सम्पर्क राख्छन्

    अपांगता भएका व्यक्तिले एकभन्दा बढीसंग यौन सम्पर्क राख्छन्

    अपांगता भएका ४२ प्रतिशत युवायुवतीको एकभन्दा बढी यौनसाथी रहेको अध्ययनले देखाएको छ। अपांगता भएका युवाको यौन तथा प्रजनन स्वास्थ्यका विषयमा मेरिस्टोप्स नेपालले गरेको अध्ययनले १५ देखि ३० वर्ष उमेरका अपांग युवायुवतीले एकभन्दा बढीसँग शारीरिक सम्पर्क राख्ने गरेको देखाएको हो। अध्ययनमा एक भन्दा बढी यौन साथी भएका उक्त समूहका ११ प्रतिशत […]

    continue reading »

     
     
  • साग पुरुष फुटबलको फाइनलमा २३ वर्षपछि नेपालको ऐतिहासिक जीतः भारत १-२ नेपाल

    साग पुरुष फुटबलको फाइनलमा २३ वर्षपछि नेपालको ऐतिहासिक जीतः भारत १-२ नेपाल

    एचकेनेपाल डट कम संवाददाता – १५ फेब्रुवरी। साग पुरूष फुटबलको स्वर्ण पदकको लागि आयोजक भारत र नेपालबीच फाइनलमा नेपालले २३ वर्षपछि क्षेत्रीय खेलकुदमा ऐतिहासिक जीत हासिल गरेको छ। गुवाहटीस्थित इन्दिरा गान्धी स्टेडियममा २३ बर्षमुनिको टोलि बीच सोमबार भएको खेलमा भारतलाई नेपालले १-२ ले पराजित गरेको हो। अत्यन्त रोचक तथा प्रतिस्पर्धात्मक […]

    continue reading »

     
     
  • साइप्रसमा नेपालिज धमाका भब्यरुपमा सम्पन्न: राई इज किङ युवतीहरुको घेरामा

    साइप्रसमा नेपालिज धमाका भब्यरुपमा सम्पन्न: राई इज किङ युवतीहरुको घेरामा

    सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम – आइतबार साइप्रसमा रहेका नेपालीहरुको चहलपहल बिहानैदेखि सुरु भएको थियो। साइप्रसको धेकिया ,निकोसिया ,पारालिम्नी ,लिमासोल ,पाफोस ,लार्नाकालगायतका शहरहरुको चोकचोकमा राखिएका सिटीबसहरुबाट साइप्रसको लिमासोलस्थित सेन्ट जर्ज हलको प्रागनमा १० बजेदेखि नै नेपालीहरु आ-आफ्नो नेपाली पहिरनमा सजिसजाउ भएर जम्मा भएको देखिन्थ्यो। सोनाम ल्होसारको अवसर पारेर आयोजना […]

    continue reading »

     
     
  • बेलायतमा केन्ट कलमको “प्रणय दिवस”

    बेलायतमा केन्ट कलमको “प्रणय दिवस”

    रोशन मेवाहाङ / एचकेनेपाल डट कम – लण्डन २ फाल्गुण । अन्तराष्ट्रिय रुपमा मनाईदै आएको “प्रणय दिवश“को अवसरमा बेलायत केन्ट कलमले विश्व नेपाली साहित्य महासंघको व्यानरमा साहित्यिक तथा सांगितिक कार्यक्रम सम्पन्न गरेको छ। साहित्कार विजय हितानको संयोजकत्वमा उपस्थित साहित्यकारहरुले आ–आफनो शिर्जना प्रस्तुत गरेका थिए। उक्त गोष्ठीमा दर्शकहरुको मन छुने गीतहरु […]

    continue reading »

     
     
 
 
 
Trending Now : चीन जोड्ने सडकको डिपिआर संशोधन तयारी
Copyright © 2015 HKNepal.com – एचकेनेपाल डट कम. All rights reserved.