• अविश्वासको प्रस्तावले तीनै दलमा असन्तुष्टि

    अविश्वासको प्रस्तावले तीनै दलमा असन्तुष्टि

    प्रधानमन्त्री केपी शर्मा ओलिविरुद्ध संसदमा दर्ता अविश्वासको प्रस्तावले प्रमुख तीनवटै दल कांग्रेस, एमाले र माओवादी केन्द्रमा असन्तुष्टि जन्माएको छ । अविश्वासको प्रस्तावको पक्षधर कांग्रेस माओवादी केन्द्रमा मात्र नभइ सत्तारुढ एमालेमा पनि केही प्रभावशाली नेताले अविश्वासको प्रस्ताव प्रक्रियाबोरे पार्टी नेतृत्वसँग असन्तुष्टि जनाएका छन् । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले अविश्वास प्रस्ताव […]

    continue reading »

     
     
  • हार्दिक श्रद्धाञ्जलि !

    हार्दिक श्रद्धाञ्जलि !

    हार्दिक श्रद्धाञ्जलि ! हाम्रा सहकर्मी तथा पत्रकार मित्र डम्बरकृष्ण श्रेष्ठका बुबा दानबहादुर श्रेष्ठको ९८ बर्षको उमेरमा निधन भएको खबरले हामीलाई दुखित तुल्याएको छ। यस दुखद क्षणमा शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दै मृतात्मको चिरशान्तिको कामना व्यक्त गर्दछौं। – एचकेनेपाल डट कम परिवार

    continue reading »

     
     
  • लिटिल च्याम्पको उपाधि रेजिना पुनलाई

    लिटिल च्याम्पको उपाधि रेजिना पुनलाई

    पोखरा एफएम / एचकेनेपाल डट कम – पोखरा, ८ साउन। प्रथा मल्टिप्रपोजको आयोजनामा पोखरा सभागृहमा सम्पन्न लिटिल च्याम्प पोखराको उपाधि माउण्ट अन्नपुर्ण स्कुलका रेजिना पुनले जितेकी छिन्। उनले सहभागी १९ प्रतिस्पर्धीलाई पछि पार्दै उपाधिसंगै सानिमा बिकास बैंकको तर्फबाट रु २० हजार नगद, ट्रफि तथा गिफ्टहयाम्पर प्राप्त गरिन्। कार्यक्रमका प्रमुख निर्णायक […]

    continue reading »

     
     
  • अपडेटः हराएको बालक सकुशल फेला पर्यो…

    अपडेटः हराएको बालक सकुशल फेला पर्यो…

    अपडेटः सबैलाई धन्यवाद, हराएको बालक सकुशल फेला परेको प्रहरीले जनाएको छ…। एचकेनेपाल डट कम संवाददाता – हङकङ, २३ जुलाई। हङकङको याउ मा तेईमा बस्ने ११ वर्षीय नेपाली बालक बेपत्ता भएका छन्। सुन्तला रङको लामो टिसर्ट र निलो पेन्ट लगाएका ब्लास्कर दमाई शुक्रबार साँझदेखि बेपत्ता भएका हुन्। उनी अन्तिम पटक साँझ […]

    continue reading »

     
     
  • पूर्वराजा ज्ञानेन्द्र अचानक युरोपतिर, पारस निर्मल निबास रुङ्दै

    पूर्वराजा ज्ञानेन्द्र अचानक युरोपतिर, पारस निर्मल निबास रुङ्दै

    पूर्वराजा ज्ञानेन्द्र शाहसपरिवार शुक्रवार राति युरोतर्फ प्रस्थान गरेका छन्। उनी युरोपेली राष्ट्र इटालीतर्फ प्रस्थान गरेका हुन्। छोरा पारसलाई निर्मल निबासमा रुङ्ने जिम्मेवारी दिएर उनी दुई साता लामो इटाली भ्रमणमा निस्केका हुन्। उनका साथमा पूर्वरानी कोमन, बुहारी हिमानी, नाति ह्दयेन्द्र, नातिनीद्वय पूर्णिका र कीर्तिका, शाही अर्दली हस्तवहादुर थापा, दुई नानी, निजी […]

    continue reading »

     
     
  • एमालेभित्रै अोलीबिरुद्ध मोर्चाबन्दी, ओली हटाउन यस्तो छ भित्री प्लान

    एमालेभित्रै अोलीबिरुद्ध मोर्चाबन्दी, ओली हटाउन यस्तो छ भित्री प्लान

    वाम गठबन्धन टुटाउने योजनाको प्रमुख मतियार नै खड्ग ओली भएको भन्दै नेकपा(एमाले) भित्र माधव नेपालको नेतृत्वमा झलनाथ खनाल, वामदेव गौतम, योगेश भट्टराई, घनश्याम ढकाल, युवराज ज्ञवालीलगायतका नेताहरुले मोर्चाबन्दी सुरु गरेका छन् । वामगठबन्धन टुटाएर प्रतिक्रियावादीको गोटी बनेको, विगतका सहमति तथा सम्झौता तोडेको, कुनै पनि सम्झौता कार्यान्वयन गर्न तयार नभएको भन्दै […]

    continue reading »

     
     
  • प्रचण्डले बागडोर सम्हाल्ने भएपछि कस – कसलाई भयो छटपटी

    प्रचण्डले बागडोर सम्हाल्ने भएपछि कस – कसलाई भयो छटपटी

    नेपाली काँग्रेसका नेताहरुले दिएको सार्वजनिक अभिव्यक्तिलाई विश्वास गर्ने हो भने नेकपा(माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डको अबको एक साता भित्र नेपालको प्रधानमन्त्री बन्नेछन् । नेपाली काँग्रेस र नेकपा(माओवादी केन्द्र)बीचको पछिल्लो गठबन्धनले व्यवस्थापिका संसद्मा दर्ता भएको अविश्वासको प्रस्ताव पारित भएसँगै नयाँ सरकार गठनको प्रक्रियाले मूर्त रुप लिनेछ । शान्ति प्रक्रियाका बाँकी काम पूरा […]

    continue reading »

     
     
  • अविश्वासको प्रस्ताव फिर्ता लिनेसहितका पौडेलको ४ प्रस्तावले नयाँ तरंग

    अविश्वासको प्रस्ताव फिर्ता लिनेसहितका पौडेलको ४ प्रस्तावले नयाँ तरंग

    का‌ँग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले एमाले र कांग्रेस-माअोवादी केन्द्रवीच अविश्वासको प्रस्ताव पहिले कि अाश्रित विधेयक कुन पहिले अघि बढाउने भन्नेमा विवाद भएर संसद बैठक चल्न नसकिरहेका बेला नयाँ प्रस्ताव गरेका छन्। उनी वर्तमान समस्या समाधानका लागि चार नयाँ प्रस्ताव ल्याएका छन्। उनको प्रस्तावले नयाँ तरंगसमेत ल्याएको खबर नयाँ पत्रिका दैनिकमा […]

    continue reading »

     
     
  • फेसबुकबाट युवतीहरु ठगिए, ३१ लाख ठगी गर्ने तामाङ पक्राउ

    फेसबुकबाट युवतीहरु ठगिए, ३१ लाख ठगी गर्ने तामाङ पक्राउ

    प्रहरीले सामाजिक सञ्जाल फेसबुकमार्फत विदेश रोजगारमा रहेका दुई युवतीलाई नेपाल बोलाएर ठगी गर्नेलाई पक्रेको छ। महानगरीय अपराध महाशाखाले खाडी देश लेबनन र विकसित साइप्रसमा रहेका दुई युवतीलाई नेपाल बोलाई ठग्ने सिन्धुपाल्चोकका जेभी भनिने तुलबहादुर तामाङलाई पक्रेको हो। उनले लेबननमा रहेकी सृजना दोङबाट ९ लाख र साइप्रसमा रहेकी कुसुम लामाबाट ९ […]

    continue reading »

     
     
  • बर्ष पल्सर स्पोर्ट्स अवार्डमा फुटबलको बर्चस्व

    बर्ष पल्सर स्पोर्ट्स अवार्डमा फुटबलको बर्चस्व

    सन्तोष काफ्ले / एचकेनेपाल डट कम – काठमाडौं, ६ साउन। बर्ष पल्सर स्पोर्ट्स अवार्ड २०७२ मा फुलबल विधाले बर्चश्व जमाएको छ । नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा विहिबार काठमाडौंको प्रज्ञा प्रतिष्ठानको सभाहलमा सम्पन्न कार्यक्रममा ९ मध्ये ६ अवार्डमा फुटबलले कब्जा जमाएको हो। फुटवलका नायक नवयुग श्रेष्ठ ‘पल्सर स्पोर्ट्स अवार्ड २०७२’ […]

    continue reading »

     
     
  • विश्व किर्तीमानीद्वय फुर्वा तेञ्जिङ शेर्पा र थानेश्वर गुरागाई हङकङमा (लाईभ भिडियोसहित)

    विश्व किर्तीमानीद्वय फुर्वा तेञ्जिङ शेर्पा र थानेश्वर गुरागाई हङकङमा (लाईभ भिडियोसहित)

    एचकेनेपाल डट कम संवाददाता – हङकङ, २१ जुलाई। हाईक फर नेपालका लागि विश्व किर्तीमानीद्वय फुर्वा तेञ्जिङ शेर्पा र थानेश्वर गुरागाई विहीबार हङकङ आएका छन्। जुलाई २४ तारिख आइतवार हुने हाईक फर नेपालमा सहभागी हुन दुबैजना हङकङ आएका हुन्। आयोजक संस्था मितेरी सेवा समिति पोखरा हङकङका उपाध्यक्ष रक्क्ष गुरुङ र वि […]

    continue reading »

     
     
  • कतारमा तमू भाषामा कविता वाचन कार्यक्रम सम्पन्न

    कतारमा तमू भाषामा कविता वाचन कार्यक्रम सम्पन्न

    बिल तमू / एचकेनेपाल डट कम – दोहा, कतार । तमू (गुरुङ) समाज, कतारले सांगठनिक सुदृढीकरणको लागि आन्तरिक छलफल तथा तमू भाषाको कविता वाचन कार्यक्रम सम्पन्न गरेको छ । समाजका अध्यक्ष खेम तमूको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख संरक्षक बिलबहादुर तमू प्रमुख अतिथि थिए । प्रमुख अतिथिबाट ब्यानर अनावरण र द्विप […]

    continue reading »

     
     
  • मलाई मुद्दा हाल्ने र जेल पठाउने योजनासमेत बुनिए: प्रचण्ड

    मलाई मुद्दा हाल्ने र जेल पठाउने योजनासमेत बुनिए: प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अाफूलार्इ मुद्दा हाल्ने र जेल पठाउने योजना बुनिए पनि त्यो सफल हुन नदिएको बताएका छन्। माअोवादी संसदीय दलको बैठकमा प्रचण्डले गोरखा, ओखलढुंगालगायतका क्षेत्रमा माओवादी नेता–कार्यकर्तामाथि यसबीचमा मुद्दा लगाउने काम भएको र अझ त्यस्तो काममा एमालेनिकटका कानुन व्यवसायी नै अग्रपंक्तिमा उभिएर लागेको अारोप लगाए। […]

    continue reading »

     
     
  • अबसर गुमाउँदै प्रधानमन्त्री ओली

    अबसर गुमाउँदै प्रधानमन्त्री ओली

    संविधान जारी भएदेखि सरकारको नेतृतव सम्हालेसम्म राजनीति जीवनमा आफूले प्राप्त गरेका सम्पूर्ण उपलब्धि गुमाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा अविश्वासको प्रस्तावको सामना गर्नुपर्ने भएको छ। आफ्नै कारण ओलीले यो अबसर गुमाएका हुन्। आफू प्रधानमन्त्री नरहने भएपछि त्यसलाई कम क्षति गराउनुभन्दा पनि उनले सम्पूर्णरुपमा मुठभेडको स्थितिमा राजनीतिलाई धेकेले। यो परिस्थितिले सबैभन्दा […]

    continue reading »

     
     
  • सभामुखलाई प्रधानमन्त्रीको प्रश्न : संसद वर्षमानले चलाउने कि तपाईंले ?

    सभामुखलाई प्रधानमन्त्रीको प्रश्न : संसद वर्षमानले चलाउने कि तपाईंले ?

    प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख ओनसरी घर्तीमगरको भूमिकाप्रति आशंका व्यक्त गर्दै पार्टीभन्दा माथि उठेर भूमिका निर्वाह गर्न सुझाव दिएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार सभामुखसँगको छलफलमा प्रधानमन्त्री ओलीले बजेट आश्रित विधेयक पारित गर्ने कार्यसूची हटाएर अविश्वासको प्रस्ताव अघि बढाउने सभामुखको निर्णयप्रति असन्तुष्टि जनाएका हुन् । ‘संसद् तपाईं (सभामुख) […]

    continue reading »

     
     
 
 
 
Trending Now : पानीबिनाको दमकल आगो निभाउन पुगेपछि...
Copyright © 2015 HKNepal.com – एचकेनेपाल डट कम. All rights reserved.