यसकारण पीएल सिंहले जनआन्दोलन पदक बहिस्कार गरे

काठमाडौ, २६ कार्तिक। काठमाडौं महानगरपालिकाका पूर्वमेयर तथा पूर्वमन्त्री पीएल सिंहले जनआन्दोलन स्वर्णपदक बहिष्कार गरेका छन्। उनले…

सार्कमा दुईदिन सार्वजनिक बिदा हुने

काठमाडौ, २६ कार्तिक। आगामी मंसिर १० र ११ गते नेपालमा हुने दक्षिण एसियाली क्षेत्रिय सहयोग संगठन…

प्रचण्डद्वारा अर्को युद्धको चेतावनी

घर्तीगाउँ (रोल्पा, २६ कार्तिक। सशस्त्र द्वन्द्वका बेला आधार इलाका रहेको रोल्पा आएका एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले…

हिरोइनका ब्वाईफ्रेन्ड

काठमाडौ, २५ कार्तिक। ‘म कसैको प्रेममा छु’ भन्दै आएकी नायिका नीता ढुंगानाले फेसबुकमार्फत आफ्नो ब्वाइफ्रेन्ड सार्वजनिक…

प्रचण्ड रोल्पा गएपछि बाबुराम आगो भए

काठमाडौ, २५ कार्तिक। संविधानका विवादित मुद्दा टुंग्याउन छाडि एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल रोल्पाको राजनीतिक कार्यक्रम गएको…

कांग्रेस नेत्री सुजाता कोइराला फस्ट लेडी

काठमाडौ, २४ कार्तिक। सार्क शिखर सम्मेलनका क्रममा प्रधानमन्त्री सुशील कोइरालाले कांग्रेस नेत्री सुजाता कोइरालालाई फस्ट लेडी…

शिक्षा क्षेत्रमा पनि भ्रष्टाचार, कामै नगरी १ अर्ब ८२ करोड खर्च

काठमाडौ, २४ कार्तिक। शिक्षा मन्त्रालयले सरकारी विद्यालय भवन तथा शौचालय निर्माणका लागि गत वर्ष निकासा भएको…

७२ लाख घुसकाण्डमा मुछिएका भन्सार प्रमुखलाई निलम्बन गर्न निर्देशन

काठमाडौ, २४ कार्तिक। सुन तस्करीमा पक्राउ परेका भारतीय नागरिक अभिषेक सरकारलाई छुटाउनका लागि घुस लिने कार्यमा…

नेपालीलाई कुटपिट गरेको भन्दै चार सय नेपाली कामदार हडतालमा

मलेसिया, २३ कार्तिक। कम्पनीका व्यवस्थापकले कामदार कुटेपछि मलेसियाको मआरस्थित वेगमेन्स फर्निचर कम्पनीमा कार्यरत चार सय नेपाली…

चीनले यसरी नेपालमा विकास गर्दैछ

काठमाडौ, २४ कार्तिक। छिमेकी चीनलाई सीमा जोडिएका नेपालका १५ उत्तरी जिल्लामा लघुविकास कार्यक्रम सञ्चालन गर्न सरकारले…

विषको पीडा सहन नसकेर उनी जंगलबाहिर निस्किन्, प्रेमीको तत्कालै मृत्यु

काठमाडौ, २३ कार्तिक । झापाको तोपगाछीमा शुक्रबार साँझ एक प्रेमी जोडीले विष खाए। रतुवामाई वनक्षेत्र गई…

बैठक सारेकोमा नेपाल पक्ष असन्तुष्ट

काठमाडौ, २३ कार्तिक। नेकपा एमालेका वरिष्ठ नेता माधबकुमार नेपाल पक्षले आफ्नो समूहले ध्यानाकर्षण गराएको प्रस्तावमा प्रवेशै…

शहरमै बन्दुक पड्काउने नेताको धम्की

चितवन, २३ कार्तिक। नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्द विप्लवले आफूहरुलाई पाखा लगाएर संविधान बनाए सहरमै बन्दुक पड्काउने…

हेर्दा खाजा पसल, भित्र यौन क्रियाकलाप

चितवन, २३ कार्तिक। खाजा खुवाउने पसलमा यौन क्रियाकलाप गरेको आरोपमा चितवन प्रहरीले दुई पुरुषसहित आठजनालाई समाएको…

बाबुराम भट्टराईलाई टाइफाइट

काठमाडौ, २३ कार्तिक। पूर्वप्रधानमन्त्री तथा संबैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईलाइ टाइफाइट भएको…

2790