समाचार

विद्यार्थीको भविष्यमाथि यसरी गर्छ त्रिविले खेलबाड

त्रिभुवन विश्वविद्यालयले पाठ्यक्रम बाहिरको प्रश्न सोधको विषयमा परेको उजुरीलाई बेवास्ता गर्दै आएको छ।

झोले डाक्टरले लिए ५ जनाको ज्यान

पश्चिम तराईका सीमावर्ती जिल्लाका सरकारी/निजी स्वास्थ्य सेवाको पहुँच छैन।

मेलम्ची प्रशोधन केन्द्रः पुसभित्र सक्न निर्देशन

खानेपानीमन्त्री बिना मगरले सुन्दरीजलस्थित मेलम्चीको पानी प्रशोधन केन्द्रको निर्माण पुसभित्रै सम्पन्न गर्न निर्देशन दिएकी छन्।

प्रश्नपत्र ‘आउट’ गरेर क्याम्पस प्रमुख र सीईओका छोराछोरीलाई परीक्षा

गण्डकी मेडिकल कलेजमा एमबीबीएस पहिलो वर्षको परीक्षाको प्रश्नपत्र आउट गर्दै क्याम्पस प्रमुख र सीईओका छोराछोरी र…

वैदेशिक रोजगारीको आवरणमा मानव बेचविखन बढ्दो

सरकारले वैदेशिक रोजगारीको ठगी नियन्त्रणमा कडाइ गरिरहेका बेला मानव बेचविखनमा समेत वैदेशिक रोजगारका एजेन्ट, म्यानपावर र…

मिस पूर्वाञ्चलको दसौ संस्करणमा २१ जना अन्तिम प्रतिस्पर्धी

सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम – धरान, पूर्वाञ्चलकै सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगिताको रुपमा स्थापीत नेपाल…

मालपोतको मिलेमतोमा एक व्यक्तिको जमिन यसरी भयो अर्कैको नाममा

कञ्चनपुरको भूमि सुधार तथा मालपोत कार्यालयले एक महिलाको नाममा कीर्ते गरेर साढे ५ कट्ठा जमिन रहेको…

जहाजसँग ठोक्किँदा बँदेल मर्‍यो, यात्रु सकुशल

नेपालगन्ज विमानस्थलमा जहाजसँग जंगली जनावर बँदेल ठोक्किएको छ।

उपनिर्वाचन: विकल्प बन्न सकेनन् साना दल

मङ्सिर १४ गते सम्पन्न उपनिर्वाचनमा पनि विगतकै प्रवृत्ति देखियो।

सरकारी कर्मचारीले बहुविवाह गरे भविष्यमा समेत सेवाका लागि अयोग्य

बहुविवाह, जातीय छुवाछूतलगायतका फौजदारी कसुरमा अदालतबाट दोषी ठहर भएमा सरकारी कर्मचारी भविष्यमा समेत सरकारी सेवाका लागि…

गढीमाईमा मंगलबार मात्रै पाँच हजारभन्दा बढी बलि

गढीमाई मेलामा मंगलबार बिहान पञ्चबली पूजापछि राँगा बलि चढाउन कार्य सुरु भएको छ।

अध्यक्षलाई यस्तोसम्म अप्ठ्यारो

दिन कस्तो आयो भने, द्वन्द्वकाल्नि समयका वादी र प्रतिवादी एउटै मञ्चमा ‘प्रतिवादी’ भनिएकाले प्रमुख अतिथि बनेर…

मन्त्रीहरुलाई विप्लवबाट सुरक्षा थ्रेट?

काठमाडौँ । नेपाल सरकारका केही मन्त्रीहरुको सुरक्षा खतरामा परेको समाचार घटना र विचार साप्ताहिकले छापेको छ।

अहिलेसम्म बनेन सुन निक्षेप योजनाको कार्यविधि

चालु आर्थिक वर्षको बजेटमा नेपाली नागरिकले सम्पत्तिका रुपमा आर्जन गरेका सुन र चाँदीलगायत बहुमूल्य धातुहरु बैंकमा…

राजधानीमा दुई महिनाभित्र सडकका खाल्डाखुल्डी पुरिने

काठमाडौँ उपत्यकाभित्रका सडकका खाल्डाखुल्डी पुर्ने कार्य सुरु भएको छ।

32915